साउन १ गतेदेखि विदेशबाट ल्याएका मोवाइल नचल्ने


नारायण भण्डारी| २०७८ आषाढ २३

नेपाल दूरसञ्चार प्राधिकरणले साउन १ गतेदेखि विदेशबाट आयातीत मोबाइल हरु दर्ता नगरेसम्म नचल्ने बनाउने भएको छ । यसरी विदेशबाट भित्रिएको उपहारको रुपमा अथवा स्वयं व्यक्तिले नै ल्याएपनि नेपालमा दर्ता नगरेसम्म उक्त मोबाइल फोनहरु नचल्ने कुरा नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको ।

साउन १ गते पछाडि आउने मोबाइललाई दर्ता नगरिकन नेपालमा चलाउन नसकिने भएको छ दर्ता कसरी गर्ने भन्नेबारेमा पनि प्राधिकरणले स्पष्ट धारणा दिइसकेको छ । व्यवसायीले आयात गरेका अथवा कुनै पनि व्यक्तिले उपहारको रुपमा पठाएका मोबाईल हरुलाई उक्त मोबाइलमा रहेको आईएमईआई नम्बरलाई दर्ता गरेर मात्र चलाउन मिल्ने भएको छ । यो दर्ता कसरी गर्ने भने यो दर्ता गर्नको लागि तपाईंले व्यवसायी संग पसलमा गएर अथवा नेपाल टेलिकममा गएर पनि दर्ता गर्न सक्नुहुन्छ । तरसाउन १ गते भन्दा अगाडि देखि नै नेपालमा प्रयोगमा आईरहेका मोबाईल हरुलाई भने दर्ता गर्न नपर्ने भएको छ किनकि ती मोबाइलहरु चलाउँदा उक्त मोवाईलको डाटा प्राधिकरणमा अटोमेटिक बसेको हुनाले उक्त मोबाइललाई दर्ता नगर्दा पनि चल्ने कुराको जानकारी प्राप्त भएको छ ।

आईएमइआई के हो त ? आईएमईआई भनेको हो ? यो एक यस्तो नम्बर हो जुन अर्को मोवाईल को नम्बरसंग सँग जुध्दैन यसलाई बिस्तृतमा भन्दा international mobile equipment identity भनेर पनि भनिन्छ । तर यो नम्बरहरु हरेक मोबाइल सेटमा हुने एक फरक प्रकारको नम्बर हो जुन अरु नम्बरसँग मिल्दैन ।अब तपाईलाई लाग्न सक्छ सबै मोबाइलमा एउटा मत लाएनि हुन्छ त ? भन्ने कुरामा तपाईंको जिज्ञासा हुनसक्छ तपाईहरुलाई लाग्न सक्छ हरेक मोबाइलमा एउटा मात्रै आए एमईआईनम्बर हुन्छ भन्ने जिज्ञासा जाग्न सक्छ र यदि तपाईले चलाउने मोबाइलमा दुईवटा सिमकार्ड हरु लाग्छ भने त्यसमा दुइवटा आईएमईआई नम्बर हुन्छ।र यो आइएमएसले नम्बर कसरी पत्ता लगाउने त भन्ने बारेमा तपाईहरुलाई जिज्ञासा पनि हुनसक्छ यो नम्बर तपाईहरुले किन्नुभएको मोवाइल को कमरमा लेखिएको हुन्छ यदि तपाईहरुसँग मोवाईल कमर छैन भने तपाईहरुले आफ्नो मोबाईलमा मा गएर *#६# डायल गर्नु भने तपाईंको आईएमईआई नम्बर तपाईंको स्क्रिनमा देखापर्दछ ।

यदि तपाईहरु सँग इन्टरनेट सुविधा छ तपाईहरुले साइकल चलाउन जान्नु हुन्छ भने तपाईहरुले आफै नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटमा गएर आईएमईआई रजिस्ट्रेसन भन्ने स्थानमा गएर आफै पनि दर्ता गर्न सक्नुहुन्छ ।नेपाली व्यवसायीहरुले यो नम्बर आफै दर्ता गरेर बेचेका हुन्छन् तर यदाकदा व्यापारीहरुले यो नम्बर दर्ता नगरी कन पनि वेच्ने गरेको पाइएकोले उक्त नम्बर दर्ता भएन उक्त नम्बर दर्ता भएन र चलेन भने तपाईहरुले आफै पनि अघि दर्ता गर्न सक्नुहुन्छ । र यो दर्ता गरिसकेपछि तपाईहरुलाई फाइदा को रुपमा तपाईको म्येवाईल हरायो भने उक्त नम्बर मार्फत तपाईंको मोबाइल कुन ठाउँमा चलिरहेको छ भन्ने बारेमा जानकारी प्राप्त हुनेछ र मोबाइल भेटाउन को लागि पनि सजिलो हुनेछ ।


Translate »