साप्ताहिक राशिफल२३ साउन देखि २९ साउन २०७८ सम्म


nb 1

mesh मेष :- चु चे चो ला लि लु ले लो अ

यो साता तपाईंको प्रेम र प्रणय प् प्रसंगको लागि श्रेष्ठ समय रहेको छ ।समाजसेवा एवं धर्मकर्ममा रुचि बढने छ । लामो समयदेखि रोकिएका कामहरु लाई पुन : दोहोऱ्याएर प्रयत्न गर्दा कार्य सम्पादन हुनेछन । भगवान भोले नाथको स्माण एवं पुजा गर्नाले तपाईको जिवन सफल मार्गतर्फ लम्किने छ । लगनसिल भएर काम गर्नाले ठूलो उपलव्धी हात पर्ने योग रहेको छ। यो साताको लागि शुभ अङ्क ३ र ५ हुन भने शुभरङ्ग हरियो रङ्ग हो । कुनैपनी शुभकार्य गर्नु भन्दा पूर्व पवनपुत्र हनुमानको आराधन गरी शुभकार्य गर्नाले तपाईलाई अत्याधिक सफलता हात लाग्नेछ ।

 


Translate »