नारायण भण्डारी हङकङ १५ मार्च २०२२
हङकङमा कोरोनाको पाचौ लहर चलिरहेको छ र कोरोना बिरुद्धको खोप लगाउन पमयनी जनताहरु केहि बढि उत्साहि बनेक छन किनभने हाल मृत्यु भैरहेको संक्रमितहरु कोरोना बिरुद्धको खोप नलगाएका धेरै जना भएपछि जनतामा खोप लगाउने रुचि बढेको हो।
बेइजिङबाट आज हङकङमा कोरोनाभ्याक भ्याक्सिनको करिब १४ लाख डोजको नयाँ ब्याच (नौं खेप) ल्याइएको छ। खोपको आगमनको लगत्तै, कर्मचारीहरूले भ्याक्सिनको उत्पादन विनिर्देशहरू अनुरूप छन् र ढुवानी प्रक्रियाले सान्दर्भिक कोल्ड-चेन आवश्यकताहरू अनुरुप काम गरेका छन कि छैनन भनेर सुनिश्चित गर्न स्थापित प्रक्रियाहरू अनुसार खोपमा कडा जाँच र निरीक्षण गरेका छन।
बिशेषगरी कोरोनाको भ्यैक्सिन लगाउन डराएका हङकङेली जनता १० मिलियनको घर उपहार पाउने लोभमा केहि उत्साहित बनेका थिए भने अहिले प्राय ठाउमा जान भ्याक्सिनपास चाहिने हुनाले वाध्यता पनी बनीसकेको छ र कोरोना नलगाएका मानिसको बढि मृत्यु भएपछि भ्याक्सिन लगाउन लगभग खाए ख नखाए घिच को अवस्थामा पुगेका छन।
”कोरोना बिरुद्धको भ्याक्सिन लगाउ रोगबाट बचौ”