नारायण भण्डारी हङकङ २२ जुन २०२२
हङकङको युनलोङमा पर्ने लोङ पिन क्षेत्रमा भएको आगलागिको कारणले आज त्यस क्षेत्रका २५ वटा बिधालयहरुको पठनपाठन स्थगन गर्नुपर्ने भएको छ। शिक्षा ब्यूरो (EDB), ले जनाए अनुसार तिन शु वाई एरियाका केहि बिधालयहरु आज सामान्य रुपमा संचालन गक्न नमिल्ने भएको हिजोको आगलागीको कारणले गर्दा बिधुत सप्लाई गर्न नसकिएको कारणले बिधालयका कक्षाहरु स्थगन गर्नुपरेको कुरा जनाएको छ।
प्रभावित रहेका विद्यालयहरु यस प्रकार रहेका छन्।
१. चिनियाँ YMCA माध्यमिक विद्यालय
२. क्वीन एलिजाबेथ स्कूल पुरानो विद्यार्थी संघ टोंग क्वोक वाह माध्यमिक विद्यालय
३. HKFYG ली शाउ की कलेज
४. टिन शुई वाई मेथोडिस्ट कलेज
५. कम्बरल्याण्ड प्रेस्बिटेरियन चर्च याओ दाओ प्राथमिक विद्यालय
६. चिनियाँ YMCA प्राथमिक विद्यालय
७. Xianggang Putonghua Yanxishe विज्ञान र रचनात्मकता को प्राथमिक विद्यालय
८, चिउ यांग पोर येन प्राथमिक विद्यालय
९. क्रिस्चियन एलायन्स एस वाई ये मेमोरियल प्राइमरी स्कूल
१०ं ताई पो ब्याप्टिस्ट केजी टिन चक एस्टेट शाखा
११. भगवान चर्च टिन चक नर्सरी को पहिलो सम्मेलन
१२ चिनियाँ YMCA माध्यमिक विद्यालय
१३ क्वीन एलिजाबेथ स्कूल पुरानो विद्यार्थी संघ टोंग क्वोक वाह माध्यमिक विद्यालय
१४. HKFYG ली शाउ की कलेज
१५. टिन शुई वाई मेथोडिस्ट कलेज
१६. कम्बरल्याण्ड प्रेस्बिटेरियन चर्च याओ दाओ प्राथमिक विद्यालय
१७. चिनियाँ YMCA प्राथमिक विद्यालय
१८. Xianggang Putonghua Yanxishe विज्ञान र रचनात्मकता को प्राथमिक विद्यालय
१९. चिउ यांग पोर येन प्राथमिक विद्यालय
२०. क्रिस्चियन एलायन्स एस वाई ये मेमोरियल प्राइमरी स्कूल
२१ं ताई पो ब्याप्टिस्ट केजी टिन चक एस्टेट शाखा
२२. भगवान चर्च टिन चक नर्सरी को पहिलो सम्मेलन
२३. HKCS टिन हेङ नर्सरी स्कूल
२४. यान चाइ अस्पताल मिङ टाक केजी
२५. टिन शुई वाइ एलायन्स केजी
आउन सक्ने विद्यार्थीहरूको हेरचाह गर्न भने सम्बन्धित विद्यालयहरूले कर्मचारीको व्यवस्था गर्नेछन।