नारायण भण्डारी हङकङ ७ जुलाई २०२२
हङकङमा आज बिहान करिब ८:१६ बजे १०५ रोबिन्सन रोड, मिड-लेभल्समा रहेको जेड गार्डेन भत्काउने र पुनर्निर्माण कार्यको क्रममा, एक कामदारले ठक्कर खायो र दश तले भवनको उचाइबाट खसेर गम्भीर चोटपटक लागेर कोमामा परेका हुन। प्यारामेडिकहरूले पीडितलाई उद्धार गर्न र एम्बुलेन्समा क्वीन मेरी अस्पताल लगे पछि हस्पिटलले उनको मृत्यु भएको प्रमाणित भयो। घटनाको कारणबारे अनुसन्धान हुन बाँकी छ ।
त्यसैले जतिपनी निर्माणको क्षेत्रमा कामगर्ने दाजुभाई दिदी बहिनी हुनुहुन्छ सेफ्टि फस्ट अर्थात पहिले सुरक्षित रहेर मात्र काम गर्ने बानी गरौ अकालमा दुर्घटनापरी मृत्यु बरण गरी परीवारलाई बेसहारा हुनबाट बचाउ । मृतक प्रति गहिरो समबेदना र परिवारजनमा धैर्यधारण गर्ने शक्ति पेरमेश्वरले पेरदान गरुन !!