नारायण भण्डारी
अमेरिकाले अफ्कागानिस्तानको राजधानी काबुलबाट उद्वार गरीएका अमेरिकी दुतावासमा कार्पयरत ११८ जना नेपाली सुरक्षा गार्ड त्रिभुवन विमानस्थलबाट बाहिरिसकेका छन । उनिहरुसंगै अन्य ९ नेपालीहरु पनी नेपाल आइईपुगेका हुन्।यसरी आज एकैसाथमा १२७ जना नेपालीहरु सकुसल नेपाल फिर्ता भएका छन भने अन्यलाई पनी सकुसल नेपाल ल्याउन नेपाल सरकारले पहलकदमी गरोस र नेपाली हामी प्रदेशमा बस्नेले पठाएको रेमिट्यान्स मात्र नभएर हामीलाई आपत विपतपर्दा सरकारको सहयोग पनी पाईदोरहेछ भन्ने आवास नेपाल सरकारले छिट्टै दिलाओस।