नारायण भण्डारी २५ फेब्रुअरी २०२२
हङकङमा कोरोना माहामारीको पाचौ लहर चलेसंगै कोरोना चेक गर्न घन्टौसम्म लाईन बस्नुपर्ने र रिपोर्ट प्राप्त गर्न पनी ४/५ दिन लाग्ने अबस्थाको अन्त्यको लागी हङकङ सरकारले केही कोरोनाको एन्टिजेन किट अथवा घरमानै आफैले आफ्नो कोरोना भाईरस संक्रमण छ कि छैन भनेर चेक गर्न मिल्ने पोर्टेवल किट अव हङकङमा चर्चित व्यवसायी एवं AG एक्सप्रेसका डाईरेक्टर एवं प्रवन्ध निर्देशक तुलसी उप्रेतीले आजैबाट यो सेवाको सुरुवात गर्नुभएको छ।
हङकङता बिभिन्न शहरहरुमा आफ्नो कलेक्सन सेन्टर मार्फत कुरीयर सेवा प्रदान गर्दै आएको AG एक्सप्रेसको मुख्य कार्यावय भने चिम शा चुईको प्रख्यात व्यापारीक स्थल चुङकि मेन्सनमा रहेको छ। आजै प्रवन्ध निर्देशक उप्रेतीले हामीसंगको कुराकानीमा हङकङमा बसोवास गरीरहेका हरेक नागरीकलाई एन्टिजेन किट त्यो पनी हङकङ सरकारबाट मान्यता प्राप्त किट आफुहरुले सुमथ मुल्यमा हङकङ पोष्ट मार्फत घरघरमा पुर्याएर आफ्ना ग्राहकहरुको स्वास्थ्यमा समेत टेवा पुर्याउन लागेको बताउनुभयो।
यदि तपाईहरु स्वयंले यो किट आफै कलेक्सन गर्न चाहानुहुन्छ भने चिम शा चुई को चुङकि मेन्सनको ब्लक सी को ९७ नं मा रहेको अफिसबाट पनी कलेक्सन गर्न सक्नुहुनेछ र यदि फुर्सद छैनभने तपाईले यो नम्वरमा कल वा ह्वाट्सएप मार्फत पनी अर्डर गर्न सक्नुहुनेछ। हङकङ सरकारको स्वस्थ बिभाग बाट मान्यता प्राप्त antigent kit आवस्यक परे घर घर मा delivery सेवा उपलब्ध छ !
AG Express- whatsapp 66559296
Tel: 26655905
मुल्य ३ किट (३ पटक चेक गर्न मिल्ने) को १००$ डेलिभरी चार्ज १०$ तिरेपछि तपाईको घरको पोष्टवक्समा आउनेछ। बिस्तृत जानकारीको लागी माथीको नम्वरमा संपर्क गर्नुहोला।