भनभने (गुल्मी) संपर्क समाज रुपन्देहिको पाचौ अधिवेशन समपन्न


063B5225 A75F 44C9 BBE0 1600FCCE3B35

नारायण भण्डारी ५ चैत्र २०७८

गुल्मीको भनभनेमा जन्मेर हाल रुपन्देहिमा बसोवास गरिरहेका संपूर्ण भनभने गुल्मी संपर्क समाज रुपन्देहिको पाचौ साधारण सभा तथा बनभोज कार्यक्रम आज ५ चैत्र २०७८ मा वुटवलको फुलवारीमा संपन्न  भएको छ।

उक्त कार्यक्रमको अध्यक्षता यस समाजका अध्यक्ष श्री प्रेम चन्द्र पौडेल ज्युको अध्यक्षता र प्रमुख अतिथी समाजका जेष्ठ नागरिक एवं समाजसेवी ९४ वर्षिय श्री ईश्वरी पन्थी को आतिथ्यतामा कार्यक्रम गमलामा रहेको बिरुवामा पानी हालेर सुरु भएको थियो भने कार्यक्रमको संचालन संस्थाका सल्साहकार बुद्धि पराजुलीले गर्नुभएकोथियो। यसै गरी उक्त कार्यक्रममा मन्तव्य राख्नेक्रममा वक्ता द्वय बुद्धि जीसी र जंगबहादुर श्रीसले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो।

6489FD59 CB69 4E7D B9D0 761E4AD2A03A

२५२५ जना आजिवन सदस्य र १११ जना साधारण सदस्य रहेको सय भनभने (गुल्मी) संपर्क समाज रुपन्देहिको आजको कार्यक्रममा  बाट पुरानो कार्यकाल पुरा गरेका पदाधिकारीहरुको बिदाई गरिएको थियो भने नयॅा चयन भएको कार्य समिती यस प्रकार रहेको छ

१ अध्यक्ष लोकनाथ पन्थी

२ प्रथम उपाध्यक्ष सावित्रा देवि पन्थी

३ द्वितिय उपाध्यक्ष विष्णु प्रसाद घिमिरे

४ तृतिय उपाध्यक्ष  विष्णुहरि पन्थी

५ सचिव भोजराज जी. सी.

६ सह सचिव पदम जी. सी.

७ कोषाध्यक्ष  प्रकास पन्थी

८ सह कोसाध्यक्ष नित्यानन्द पन्थी

९ सदस्य मिन प्रसाद पौडेल

१० सदस्य पिताम्वर पन्थी

११  सदस्य सुनिल घर्ती

१२ सदस्य मित्र प्रसाद पन्थी

१३ सदस्य चिन्तामणी पन्थी

१४ सदस्य भुवन पन्थी

१५  सदस्य कमला के. सी

१६ सदस्य जमुना पौडेल

१७ सदस्य जगत चन्द

१८ सदस्य गोपाल भण्डारी

कार्यक्रममा खिचिएका केहि तस्विरहरु

भनभने गुल्मी संपर्क समाज रुपन्देहि 5E033C86 9685 4E3D B37C 72E62C2EBCB4 FBCCDE87 133B 442E B22C EAE79D9AB90D 67937603 20EC 4983 BEB6 D660E68CD804 6CB6BA47 D5BE 4A06 AFB1 17F3BBAC5059 5EB7B504 673F 44C5 A9A7 D383AA8EDC4B 6EA38356 2EFA 4543 9B61 D1CFD6FE7F99 2A17C38D BA8A 41AC B263 84F28CB7D894 E388D746 ADF4 47B4 BF0B D58BC9B80FB6 E8B6F55E 6218 49E2 BF1A 64172AAD26CE 6D9C3AAF EAE4 4AB4 8A00 B762A3D63386 B0489138 12FC 4532 9BE2 7F3D23E1CC4C 5D09A5A3 FC59 43BF A657 CF883D17A9EB 2FE4C2A3 2FCF 4BD9 A3A0 65669B0183E3 48860622 D77D 4402 9A57 9C4815CCE757 D3F76A7E 4D35 425D B4B6 D2A369968CD0 C836BE2D 51E8 4514 A78E 997850484567 699AE297 4671 4C7F 8013 E3608603AB4D

 

 


Translate »