भनभने (गुल्मी) रुपन्देही संपर्क समाजको भित्तेपात्रो प्रकाशन


446752F6 6730 4AF3 BA9F 8AB27AD35BA7
सूचना ! सूचना !! सूचना !!!

यहि मिति २०७८/१२/०५ गते शनिबार बुटवल फुलबारीमा भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीको पाँचौ साधारणसभा तथा अधिवेशन बाट सर्वसम्मत गठित नयां कार्यसमिति ले पहिलो कार्य भित्तेपात्रो प्रकाशन गर्ने निर्णय गरी प्रकाशन को अन्तिम चरणमा रहेकोले उक्त भित्तेपात्रो मा शुभकामना, बिज्ञापन तथा जानकारीमुलक सन्देसहरु विभिन्न माध्यमबाट प्राप्त भईरहेको छ।

अत: यहांले पनी भित्तेपात्रो मा शुभकामना, बिज्ञापन तथा जानकारीमुलक सन्देसहरु प्रकाशन गर्न ईच्छुक हुनुहुन्छ भने संस्थाका सल्लाहकारज्यूहरु, आजिवन सदस्यज्यूहरु, कार्य समिति, भनभनेबाट रुपन्देही, काठमाडौं लगायत देश विदेशका विभिन्न स्थान मारहेर विभिन्न पेशा, व्यावसाय तथा अध्ययन अध्यापन गर्नुहुने सम्पुर्ण आदरणीय महानुभावहरुले यथासक्य छिटो जानकारी गराउनुहुन अनुरोध गरिन्छ।

भोजराज जी सी
(सचिव)
भनभने (गुल्मी) सम्पर्क समाज, रुपन्देही


Translate »