सामुदायिक विधालयलाई महानगर प्रमुख रेणु दाहाल द्वारा बस हस्तान्तरण


70D2DD5A 7C12 40CE B368 7114C64127BA

१२ अगष्ट २०२१

नारायण भण्डारी

चितवानको भरपुर नगरपालिकामा मेयर रेणु दाहलले यसरीनै काम गर्दै जाने हो भने चितवनमा रहेको भरतपुर नगरपालिका एक  दिन नेपालको सबै भन्दा बिकसित र उदाहरणिय नगरपालिका बन्ने देखिन्छ । तर पनी एकाथरी जमात रेणु दाहाल लाई गालि किन गर्छन् त ? के तपाईसंग यसको जवाफ छ ?  जवाफ यो पनी हुन सक्छ किन कि उनि प्रचण्ड कि छोरि भएर अर्थात माओवादिका प्रमुख कमाण्डर अर्थात अध्यक्षक्षकी छोरी भएकोले यदि आज रेणु प्रचण्डकी छोरी नभएर अरु कसैकि छोरि भएको भए सायद कुलमान घिसिङलाई भन्दा धेरै राम्रो र हाई हाई गर्ने थिए की ।

 

किन कि नेपालमा  आजसम्म राम्रो लाई हैन हाम्रो लाई हेर्ने चलन विगत देखी चल्दै आएको छ र सांसद यसरीनै चलाने छ। आज भरतपुर महानगरपालिका द्वारा भरतपुर भित्रका सामुदायिक विद्यालयहरु नारायणी नमुना माध्यमिक विद्यालय कविलास माध्यमिक विद्यालय ,भीमनगर माध्यमिक विद्यालय , प्रभात माध्यमिक विद्यालय र लक्ष्मी माध्यमिक विद्यालय लाई १/१ वटा  गरि  जम्मा ५ वटा विद्यालयलाई बिधालय बस हस्तान्तरण गरिएको छ । यस कार्यले गर्दा भरतपुर महानगर  भित्रका सामुदायिक बिद्यालयहरुलाई सुबिधा सम्पन्न बनाई शैक्षिक गुणस्तर सुधार गर्न र सहज पहुचका लागी महत्वपुर्ण भुमिका प्रदान हुनेछ।

49D40113 F323 41C7 9327 7C7F3F144B62 300x217 1

हाम्रो सातवटै प्रदेशमा रहेका नगरपालिका प्रमुखहरुपनी रेणु दाहाल जस्तै राम्रो सोच र विकास प्रेमी  हुनुपर्दछ  यदि सबै  महानगर, उपमाहानगर नगर, नगर र गाउपालिकाका प्रमुखहरुले पनी यसरी नै शिक्षाको विकास का साथै अन्य विकासलाईपनी प्राथमिकतामा राखेर अगाडी बढ्नेहो भने अवको  १० बर्ष भित्रमा नेपालले बिकाशमा फट्को मार्ने कुरामा कसैको दुईमत हुदैन । हामीले व्याक्तीको गुण र दोषको आघामा समर्थन र आलोचन गरौ न की आफ्नो र पराई साथै हाम्रो र राम्रो सबै कुरा छोडेर जनताको चाहाना अनुसार कामगर्ने नेता छानौ विवेकशील जनता बनौ क्षोले र अन्धभक्त नबनौ । जय नेपाल

0BD00B96 DC1A 4810 88D4 2BBE6907A8F4 300x225 1

नोट:- लेखक आजसम्म कुनै पार्टिको सदस्यता नलिएको र एक स्वतन्त्र पत्रकार रहेको कुरा अवगत गराउन चाहान्छु।


Translate »