सुनिल थापाको अध्यक्षतामा वुटवल सेरोफोरो हङकङको प्रथम अधिवेशन सम्पन्न


b30d85eb a7e6 4a06 8b89 1f863ed5a9d4

२८ मे २०२३ हङकङ

बुटवल र वुटवल आसपासबाट हङकङलाई कर्मथलो बनाएका नेपालीहरुको साझा संगठन वुटवल सेरेफेरो हङकङ समाजले आफुलाई हङकङ सरकारको संबन्धित निकायमा दर्तागरी पहिलो अधिवेशन पनि सम्पन्न गरेको छ।

समाजले बिगत सन २०१८ बाट आफ्नो संस्था “वुटवल सेरोफेरो समाज हङकङ” लाई स्वतन्त्र रुपमा संचालन गर्दै आईरहेको थियो र स्वतस्फुर्तरुपमा सहयोग गरी बिभिन्न कार्यक्रमहरुपनि गरीरहेको थियो तर जुन देशमा बस्यो त्यस देशको नियम कानुन पनि मान्नुपर्ने र संघ संस्था पनि नियम कानुन अनुसार दर्ता गरेर चलाउनुपर्ने कुरालाई मध्यनजर गर्दै यस समाजलाई बैधानिक्ता दिने निर्णयले यहि मे २६ तारीकका दिन जोर्डमा रहेको वृटिश गोर्खा रेश्टुरेन्ट एण्ड वारमा पहिलो अधिबेशन गर्ने निर्णय गरे अनुसार नै सोहि मिती र समयमा पहिलो अधिवेशन सम्पन्न गरेको छ।

2c9dd11b d78f 45b7 b94b 8ffd6ec90930

पहिलो अधिवेशनबाट सुनिल थापाको अध्यक्षतामा निम्न पदाधिकारीहरुको चयन गरेको छ।

अध्यक्षः- सुनिल थापा

उपाध्यक्षः- बिक्रम गुरुङ

सचिवः- सागर थापा

सह-सचिवः- पार्वती गुरुङ

कोषाध्यक्षः-  मनिष वुढाथोकी मगर

सह-कोषाध्यक्षः- मिना थापा

सदस्यहरुमा

गिता भट्टराई

सिबु गुरुङ

रितेष थापा

बिकाश वुढाथोकी मगर

राज गुरुङ

सुरेश गलामी मगर

अभिषेक बिक्रम थापा

रबिन गुरुङ

सुदिप गुरुङ

लगायत १५ सदस्यिय कार्यसमिती गठन गरेको हो ।

 

🙏🙏🙏

तपाईलाई तपाईसंग रहेका दातहरुको बारेमा संपूर्णकुरा समेटिएको भिडियो हेरेर जानकारी लिनुहोस


Translate »