नारायण भण्डारी ०३ सेप्टेम्वर २०२१
कोरोना माहामारीका तेस्रो लहर चल्ने हल्लाकै बिचमा पनी पहिलेनै हुनुपर्ने र हुने भनिएको कक्षा १२ को परिक्षाको समय तालिकालाई पहिले कोरोना माहामारीको कारण देखाएर स्थगन गरेको थियो तर पुन: उक्त परिक्षालाई सुचारु हुनेगरी समय तालिका सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । बोर्डले कक्षा १२ को बार्षिक परीक्षा भाद्र ३० गते देखि असोज ०८ गते सम्म सञ्चालन गर्ने समय तालिका सार्वजनिक गरेको हो।
परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुर द्वारा पहिले स्थगन गरेको परिक्षाका सबै तहलाई सुचारु गर्ने गरी समय तालिका सार्वजनिक गरेको हो जसमा कक्षा १२ को साधारण र प्राविधिक समुह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा, सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गरी नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी सञ्चालन गर्न आदेश दिएको छ । अब प्रतेक उच्च मा बि ले परिक्षा बोर्डद्वारा जारी गरिएको नियमलाई कडाईका साथ पालना गरेर आ-आफ्नै विधालयहरुमा मर्यादित तवरले परिक्षा संचालन गरी विधार्थिहरुको उज्जवल भविश्यक यात्रालाई अगाडी बढाउन सहयोग गर्ने दायित्व संवन्धित विधालयको प्रसासनको हातमा परेको छ।
परीक्षा समय : विहान ११ बजे देखि २ बजे सम्म हुनेछ । राष्ट्रीय परिक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यालय सोनोठिमीलेजारिगरेको समय तालिका यसप्रकार रहेको छ,