नारायण भण्डारी १० सेप्टेम्वर २०२१
हङकङ स्वास्थ्य विभागले राती १२:०० बजे दिएको जानकारी अनुसार आज हङकङमा ५ आयातित कोरोना भाईरसका केसहरु थपिएका छन।
जसमध्ये (DH) को स्वास्थ्य संरक्षण केन्द्र (CHP) ले घोषणा गरेको छ की आजका ५ जना आयातित केशहरुमा रिपोर्ट गरिएका केसहरु आयातित केसहरु हुन्। ५ मध्येमा ३ स्विट्जरल्याण्ड, १ भारत र १ फिलिपिन्सका छन्। ती सबैले कोरोनाको दुबै डोज पूर्णरुपमा लगाएका थिए।
स्मरण रहोस विगत १४ दिनमा हङकङमा कुल ६१ वटा आयातित केसहरु नया दर्ता गरीएका कोरोनाका केसहरु हुन।
The Centre for Health Protection (CHP) of the Department of Health (DH) announced that as of 0.00am today, the CHP was investigating five additional confirmed COVID-19 cases, taking the number of cases to 12,139 in Hong Kong so far (comprising 12,138 confirmed cases and one probable case).
The newly reported cases are imported cases. The five cases include 3 from Switzerland, one from India and one from the Philippines. All of them are fully vaccinated people.