अन्धकार रातमा चाईनाको सिनजियाङमा गयो यती ठुलो भुकम्प


5869083F B8D6 4C38 8F95 188A407588E1

नारायण भण्डारी हङकङ १८ मार्च २०२२

हङकङको मुख्यभुमी चाईनाको उत्तरपश्चिममा पर्ने  सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको पिसान काउन्टीमा हिजो बिहिवार राति बेईजिङको समय अनुसार ९:४१ बजे ५.२ म्याग्निच्युडको भूकम्प गएको कुरा चाइना अर्थक्वेक नेटवर्क्स सेन्टर (CENC) ले जनाएको छ।

भूकम्पको केन्द्र ३६.१० डिग्री उत्तर अक्षांश र ७७.८६ डिग्री पूर्वी देशान्तरमा १० किलोमिटर गहिराइमा रहेको कुरा पनी सीईएनसीले जनाएको छ ।


Translate »