गुल्मेली उद्धमी संस्था, रुपन्देही को बनभोज तथा भेटघाट कार्यक्रम


6AB8ACDA 24BD 4FCB BAB4 8254E6D58E55
सम्पूर्ण महानुभावहरुमा नमस्कार

हाम्रो यस गुल्मेली उद्धमी संस्था को यही मिती २०७८ साल फाल्गुण २९ गते बसेको कार्यसमिति को नियमित बैठक मा उपस्थित सम्पुर्ण सदस्यहरु को सर्वसम्मत निर्णय अनुसार यही मिती २०७८ चैत १२ गते शनीवार वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्ने भनिएकोमा तैयारी पुरा गर्न केहि समय लाग्ने भएकोले हिंजो बसेको कार्यसमिती को आकस्मिक बैठक ले सो कार्यक्रम एक हप्ता सारी यहि मीती २०७८ चैत्र १९ गते शनीवार गर्ने निर्णय भएकोले सोही अनुसार इच्छुक गुल्मेली साथिभाई, कर्मचारी, ब्यबसायी, बिध्यार्थी, गृहिणी सम्पुर्ण उपस्थिति को लागी सादर अनुरोध गर्दछौं।

नोट: वनभोज शुल्क प्रतिब्यक्ती रु १०००/-
परीवार लाई समेत उपस्थित गराउन सक्नुहुनेछ।सानो नानि वाबुलाई निशुल्क।

स्थान- फुलवारी, बुटवल
समय: बिहान ९:०० बजे

सम्पुर्ण साथीहरू लाई आ आफ्नो ठाउंबाट उपस्थित गराउनुहुन सादर अनुरोध गर्दछौं।

थप जानकारीको लागी:
९८५७०६२८६३ / ९८४७०१०५७३
संयोजक
गौरव गौतम / रबि ज्ञवाली
उपाध्यक्ष
गुल्मेली उद्धमी संस्था, रुपन्देही

सुचना अधिकारी ः- भोजराज जी सी अध्यक्ष


Translate »