
नारायण भण्डारी हङकङ २८ डिसेम्वर २०२५
गुल्मी समाज हङकङको आठौ अधिवेशनबाट पूनः बाबुराम क्षेत्रीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निम्न अनुसारको निर्विरोध गठन गरीएको छ
अध्यक्षमाः- बाबुराम क्षेत्री
उपाध्यक्षः- होम श्रीस
महिला उपाध्यक्षः- राधिका गलामी
सचिवः- भुपाल सिंह काउछा (थापा)
सह सचिवः- राजन काउछा
कोषाध्यक्षः- लिल कुमारी थापा
सह कोषाध्यक्षः- रिक्त
सदस्यहरुमा
सुरज थापा
जग बहादुर दर्लामी
पदमा पुन
राम बहादुर गुरुङ
महेन्द्र राना
सिता थापा
अनिता सिंजाली
डिल्ली खरेल
जयराम थापा
मञ्जु खरेल
शोभा थापा
पारु राना मगर
लाई सर्वसम्मत चयन गरीएको छ भने वाकि रहेका पदहरुमा पदस्थापन गरीनेछ। स्मरण रहोस अधिवेशनका फोटोहरुको लागि हाम्रो फेसवुक पेज G NEWS https://www.facebook.com/share/17ncxqPrUc/?mibextid=wwXIfr
लाई लाईक गर्न नभुल्नुहोला