गुल्मी समाज हङकङको अध्यक्षमा बाबुराम क्षेत्री निर्विरोध निर्वाचित


61D9759E 852E 48FB 8D7E 22D67013D674

नारायण भण्डारी हङकङ १४ अगष्ट २०२२

गुल्मी जिल्लाबाट हङकङमा आई बिभिन्न पेसा व्यवसाय गरी बसोबास गरीरहेका गुल्मेलीहरुले बिधिबत रुपमा सन २००३ मा स्थापना गरेको संस्था गुल्मी समाज हङकङले आज १४ अगष्ट २०२२ का दिन जोर्डनमा रहेको बृटिश गोर्खा रेष्टुरेनण्ट एण्ड क्लवमा आफ्नो आठौ अधिवेशन सम्पन्न गरेको छ ।

आजको अधिवेसनमा बिभिन्न सत्रहरुमा कार्यक्रमलाई संचालन समाजका सचिव थल श्रीसले गर्नुभएको थियो कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष तिलक गाहाले गर्नु भएको थियो। उक्त कार्यक्रमा हङकङमा बिभिन्न व्यापार व्यवसाय गरीरहेका व्यवसायी, व्यापारी, बौद्धिक व्याक्तित्वहरु, समाजका गन्यमान्य व्याक्तित्व  लगायतका विभिन्न व्याक्तित्वहरुको उपस्थीती रहेको थियो।

आठौ अधिवेशनबाट निर्विरोध निर्वाचित हुनुभएका पदाधिकारी ज्यूहरु

अध्यक्ष ः- श्री बाबुराम क्षेत्री

उपाध्यक्ष ः- सोम थापा

सचिवः-  थल श्रीस

कोषाध्यक्षः- होम श्रीस

सहकोषाध्यक्षः-  भिष काउछा

सदस्यहरुमा

रवि गुरुङ

जिवन दर्लामी

दुर्गा गलामी

अनिता सिंजाली मगर

सीता थापा

लिल कुमारी थापा


Translate »