नयॅा कोरोना भाईरस अमिक्रोनको बारेमा हङकङ स्वास्थ्य विभाग र HA ले ४ः३० बजे पत्रकार सम्मेलन गर्ने


52D6A1F0 C46E 4F45 9DDF CD4AE00629BF

नारायण भण्डारी हङकङ ६ जनवरी २०२२

हङकङ स्वास्थ्य विभाग र HA विभागले हङकङको पछिल्लो ओमिक्रोन अवस्थाको बारेमा आज दिउस ४ः३० बजे प्रेस ब्रीफिंग गर्ने छ  स्वास्थ्य विभाग र अस्पताल प्राधिकरणले कोभिड-१९ को पछिल्लो अवस्थाको बारेमा ब्रीफिङ गर्नेछ।

आज दिउस ४ः३० बजे सरुवा रोग शाखा प्रमुख डा चुआङ सुक-क्वान र अस्पताल प्राधिकरणका प्रमुख प्रशासकीय प्रबन्धक (बिरामी सुरक्षा तथा जोखिम व्यवस्थापन) डा सारा हो बैठकमा सहभागी हुने कुरा जानकारीमा आएको छ।


Translate »