नारायण भण्डारी ३० अगस्ट २०२१
हङकङ स्वास्थ्य सेवा विभाग को स्वास्थ्य सुरक्षा केन्द्र (CHP) र स्वास्थ्य विभाग (DH) को टोलीले मध्यराती १२:००बजे ३० अगस्त को रूप मा, CHP ले तीन अतिरिक्त COVID-१९ केशपुष्टि भएका घटनाहरु को जाँच गरीरहेको थियो जस अनुसार हालसम्मको हङकङमा कोभिड-१९ लाग्नेको संख्या १२,११० मा अहिले सम्म पुष्टि भै सकेको छ भने एक जनामा अझपनी पुष्टि हुन वाकि रहेको कुरा स्वास्थ्य विभागले जनाएको छ।
नयाँ रिपोर्ट गरिएका तीन केसहरु आयातित केसहरु हुन्। ती मध्ये दुई टर्की बाट आए र एक इजिप्ट बाट आए।