नारायण भण्डारी हङकङ २० डिसेम्वर २०२१
हङकङमा हिजो भएको बिधान परिसदको निर्वाचनमा DAB पार्टिका नेताहरुले हङकङको सबै क्षेत्रहरुवाट विजय प्राप्त गरेका छन।
Democratic Alliance for Betterment नामक पार्टिले आफ्ना सबै १० जना उमेद्वारहरुले बिजय प्राप्त गरेको घोषणा गरेका छ । प्रजातान्त्रीक पार्टिको बिजय भैसकेको छ तर यिनीहरुले आफ्नो के कस्तो नयॅा रणनीति लागुगर्न सक्लान त्यो त समयले नै बताउने छ।
अल्पसंख्यक जातिहरुको हितमा काम गकिरहेको DAB पार्टिले अव आउने दिनमा चुनावि घोषणा पत्रमा भनेजस्तै तवरले कामगर्दै गएभने आगामी संसदिय चुनावमा अझ ससक्त भएर जाने छ।
प्राय नयॅा पुस्ताका अनुहार पार्टिका उमेद्वीर रहेपनी पार्टिमा आस्था राख्ने सबैले भोट दिएर आफ्नो ईमान्दारीता देखाए त्यो नै ठुलो कुरा हो।
हेरौ कुन कुन जिल्ला बाट को को विजयी भए DAB बाट
जे होस नेपालीहरुले अधिक्तम प्रयोग गर्ने पार्टिको विजय भयो हाम्रो पनी भोट खेर गएन |