नारायण भण्डारी हङकङ १० एप्रिल २०२४
आज बिहान करिव ८ बज्नै लाग्दा हङकङको जोर्डनको एम टि आर बि को बाहिर रहेको न्यू लक्ति हाउसमा एक्कासी आगो लागेको थियो। आगो न्यू लक्कि हाउसको पहिलो तल्लामा रहेको पावर जिम बाट सुरुभएको थियो। जसको प्रतक्ष प्रसारण हामीले हाम्रो फेसवुक पेजबाट गरेका थियौ। जसको लिंक यहाबाट हेर्न सक्नुहुनेछ
(null) https://www.facebook.com/share/v/HbfX9rsXBiTogbDT/?mibextid=WC7FNe
स्थानिय मिडियाले जनाए अनुसार र हाल सम्म प्राप्त जानकारी अनुसार उकात घटनामै परि ५ जनाको मृत्यु भै सकेकोछ भने ४० जना भन्दा बढि घाईते भएको समाचार पेरापेत भएको छ। उक्त भवनबाट उद्वारको लागि मानिसहरुलाई झ्यालबाट निकालिएको थियो। उल्लेख्य संख्यामा मानिसहरुले झ्यालबाट कपडा हल्लाएर सहयोग मागिरहेको उक्त भिडियोमा देख्न सकिन्छ। उक्त भवन निकै ठूलो भएको कारण प्रसस्त मात्रामा पाकिस्तानी, वंगाली, भारतिय, नेपाली र चाईनिचहरु पनि बसोवास गरीरहेका थिए। उक्त घटनामा नेपाली नागरीकहरुपनि हताहत भएको खवर पनि अपुस्ट रुपमा पेराप्त भएके छ। उक्त भनमा प्रभावित भएकाहरुलाई अन्यत्र कतै सुरक्षित ठाउमा सारिएको छ। आगलागिको करिव डेढ घन्टापछि आगलागि नियन्तेरणमा आएको थियो। प्रतक्ष प्रसारणको लागि हाम्रो फेसवुक पेज गुल्मी खवरमा हेर्न सक्नुहुनेछ जसको लिंक माथी राखिएको छ।
आगलागिबाट प्रभावित भएकाहरुको लागि अस्थाई सेल्टरको रुपमा याऊ मा तेईमा रहेको हेनरी जि ल्योङ कम्युनिटि सेन्टरमा उच्च सुरक्षाका साथ राखिएको छ।