नारायण भण्डारी ३ सेप्टेम्वर २०२१
हङकङ सरकारले हालैबिश्वका ४६ स्थानहरुमा लगाईएका कोभिड-१९ भ्याक्सिनहरुको रेकर्डलाईमात्र हङकङ प्रबेसको मान्यता प्रदान गरेको छ ।
हङकङमा बिगत लामो समय देखि स्थानीय तहमा कोरोना भाईरस संक्रमितको संख्या शून्य रहेको छ भने हाल आयातित संक्रमितको संख्या भने दिनदिनै बढ्दो रुपमा गैरहेकोछ । यधपि हङकङ सरकारले कोभिड-१९को महामारीभैरहदापनी हङकङबासी आफ्ना नागरिकहरुको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै कोभिड-१९ नियन्त्रण र रोकथाम संम्बन्धि बिगतमा जारीगर्का केही नीतिनियमहरुलाई भने अहिले आएर केहि रुपमा खुकुलो गरिरहेको हुँदा यसलाई पनी हामीले सकारात्मक रुपमा लिनु जरुरी छ र यसरीनै भोलिका दिनमा हाम्रो नेपालमा लगाईएको कोभिड बिरुद्दको खोपलाई पनी मान्यता दिनेछ भन्नेमा हामी आसावादी हुनै पर्दछ । हालै प्रकाशित सूचना अनुसार बिश्वका तल उल्लेखित ४६ स्थानहरुमा लगाईएका कोभिड-१९ भ्याक्सिनहरुको रेकर्डलाई हङकङ सरकारले मान्यता प्रदान गरेको छ ।
१. हङकङ
२. चाईना
३. मकाउ
४ अस्ट्रेलिया
५ अस्ट्रिया
६ वेल्जियम
७ बुलगरिया
८. क्यानडा
९.क्रोसिया
१० साईप्रस
११ चेक रिपव्लिक
१२ डेनमार्क
१३ ईस्टोनिया
१४ फिनलेण्ड
१५ फ्रान्स
१६जर्मनी
१७ ग्रिस
१८ हंग्री
१९ आईसलैण्ड
२० ईन्डोनेसिया*
२१ आयरलैण्ड
२२ ईटली
२३ जापान
२४ लेट्भिया
२५ लिचेस्टिन
२६ लिथुनिया
२७ लक्जम्वर्ग
२८ माल्टा
२९ द नेदर्लायाण्ड
३० नर्वे
३१ नर्थ माकाडोनिया
३२ द फिलिपिन्स*
३३ पोल्याण्ड
३४ पोर्चुगल
३५ रोमानिया
३६ सान मारियो
३७ स्लोभाकिया
३८ स्लोभेनिया
३९ स्पेन
४० स्विडेन
४१ स्विजरलैण्ड
४२ टर्की
४३ युक्रेन
४४ द युनाइटेड किन्डोम UK
४५ द युनाईटेड स्टेट अफ अमेरीका USA
४६ भ्याटिकन सिटी
आदि देशहरुमा दुबैडोज कोरोना भ्याक्सिन लगाएका व्याक्तिहरुलाई हङकङ प्रवेसको अनुमति वा उक्त देशमा लगाएको खोपलाई मात्र मान्यता दिएको छ।
(कृपया बिस्तृत जानकारीको लागि तल दिईएको वेबसाईट https://www.info.gov.hk/gia/general/202108/30/P202108000672.htm मा पनी तपाईहरु आफै हेर्न सक्नुहुनेछ)
https://www.info.gov.hk/gia/general/202108/31/P2021083100423.htm
3. Government updates list of places of recognized vaccination records
• The Government announced the acceptance of vaccination records issued by places including Indonesia, the Philippines and Turkey as recognized vaccination records for the purpose of Hong Kong residents who have stayed in Group specified places under the mechanism.
• For details, refer to:
https://www.info.gov.hk/gia/general/202108/30/P2021083000672.htm
https://www.coronavirus.gov.hk/eng/inbound-travel.html
More information on COVID-19 vaccines www.covidvaccine.gov.hk/en/