नारायण भण्डारी ७ सेप्टेम्वर २०२१
हङकङ सरकारले हालैबिश्वका ५१ स्थानहरुमा लगाईएका कोभिड-१९ भ्याक्सिनहरुको रेकर्डलाईमात्र हङकङ प्रबेसको मान्यता प्रदान गरेको छ ।
हङकङमा बिगत लामो समय देखि स्थानीय तहमा कोरोना भाईरस संक्रमितको संख्या शून्य रहेको छ भने हाल आयातित संक्रमितको संख्या भने दिनदिनै बढ्दो रुपमा गैरहेकोछ । यधपि हङकङ सरकारले कोभिड-१९को महामारीभैरहदापनी हङकङबासी आफ्ना नागरिकहरुको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै कोभिड-१९ नियन्त्रण र रोकथाम संम्बन्धि बिगतमा जारीगर्का केही नीतिनियमहरुलाई भने अहिले आएर केहि रुपमा खुकुलो गरिरहेको हुँदा यसलाई पनी हामीले सकारात्मक रुपमा लिनु जरुरी छ र यसरीनै भोलिका दिनमा हाम्रो नेपालमा लगाईएको कोभिड बिरुद्दको खोपलाई पनी मान्यता दिनेछ भन्नेमा हामी आसावादी हुनै पर्दछ । हालै प्रकाशित सूचना अनुसार बिश्वका तल उल्लेखित ५१ स्थानहरुमा लगाईएका कोभिड-१९ भ्याक्सिनहरुको रेकर्डलाई हङकङ सरकारले मान्यता प्रदान गरेको छ ।
१. हङकङ
२. चाईना
३. मकाउ
४ अस्ट्रेलिया
५ अस्ट्रिया
६ वेल्जियम
७ बुलगरिया
८ क्यानडा
९ क्रोसिया
१० साईप्रस
११ चेक रिपव्लिक
१२ डेनमार्क
१३ ईस्टोनिया
१४ फिनलेण्ड
१५ फ्रान्स
१६ जर्मनी
१७ ग्रिस
१८ हंग्री
१९ आईसलैण्ड
२० ईन्डिया (निश्चित तोकेको भ्याक्सिन लगाएकामात्र)
२१ ईन्डोनेसिया (निश्चित तोकेको भ्याक्सिन लगाएकामात्र)
२२ आयरलैण्ड
२३ ईटली
२४ कोरिया (निश्चित तोकेको भ्याक्सिन लगाएकामात्र)
२५ जापान
२६ लेट्भिया
२७ लिचेस्टिन
२८ लिथुनिया
२९लक्जम्वर्ग
३० माल्टा
३१ मलेशिया (निश्चित तोकेको भ्याक्सिन लगाएकामात्र)
३१ द नेदर्लायाण्ड
३२ नर्वे
३३ नर्थ माकाडोनिया
३४ द फिलिपिन्स*
३५ पाकिस्तान (निश्चित तोकेको भ्याक्सिन लगाएकामात्र)
३६ फिलिपिन्स (निश्चित तोकेको भ्याक्सिन लगाएकामात्र)
३७ पोल्याण्ड
३८ पोर्चुगल
३९ रोमानिया
४० सान मारियो
४१ स्लोभाकिया
४२ स्लोभेनिया
४३ स्पेन
४४ स्विडेन
४५ स्विजरलैण्ड
४६ थाईलैण्ड (निश्चित तोकेको भ्याक्सिन लगाएकामात्र)
४७ टर्की
४८ युक्रेन
४९ द युनाइटेड किन्डोम UK
५० द युनाईटेड स्टेट अफ अमेरीका USA
५१ भ्याटिकन सिटी
आदि देशहरुमा दुबैडोज कोरोना भ्याक्सिन लगाएका व्याक्तिहरुलाई हङकङ प्रवेसको अनुमति वा उक्त देशमा लगाएको खोपलाई मात्र मान्यता दिएको छ। आशागरौ अवको पालामा नेपाललाई पनी निश्चित मापदण्ड अपनाएरै भएपनी उडान भर्ने अनुमति प्रदान गरोस हामी हङकङमा वस्ने नेपालीहरु कृतज्ञ हुनेछौ ।
हङकङ सरकारले जारीगरेको नामलिस्ट