नारायण भण्डारी हङकङ १६ मार्च २०२४
गुल्मी जिल्ला सत्यवती गाउपालीका ४ लिम्घामा जन्मभई नेपाली संगितको क्षेत्रमा लाग्दै बिशेषगरी सोरठी, मौलिक सालैजो र ठाडो भाकाका गायक एवं लोक प्रिय कलाकार प्रसाद खप्तरीको मृगौला प्रत्यारोपण तथा उपचारको लागि गुल्मी समाज हङकङको पहलमा हङकङमा रहनुहुने गुल्मेलीहरूबाट नेपाली पाँच लाख रूपैया रु५००००० संकलन गरीएको थियो।
उक्त रकम जनजाति आयोगका माननीय डा. मिन श्रीस र कृषि विज्ञ बम थापा श्रीस मार्फत हस्तान्तरण गर्न सकेका छौं । प्रसाद खप्तरीको शिघ्र स्वास्थलाभको कामना सहित सहयोगी सबै मनहरुलाई गुल्मी समाजको तर्फवाट यस दुखतघडिमा सहयोग गरिदिनुभएकोमा हार्दिक धन्यवाद व्याक्त गर्दछौ ।
सहयोगी दाताहरुको नामावली निम्न अनुसार रहेको छ