नारायण भण्डारी हङकङ १८ फेब्रुअरी २०२२
हङकङमा सरकारले हरेकवर्ष जस्तै यो वर्ष सन २०२२ को लागी पनि सहुलियत दरमा पाईने घरका ८९२६ वटा फ्ल्याट बिक्रीको लागि खुल्ला गर्ने भएको छ।
सरकारी भाडाको लागि पर्खिरहनुभएका र हरियो फारम सरकारी घरमा हुनेकालागि लगभग सबैलाइ पर्छ र सेतो फारम अरूकोलागि पनी भाग्यमानीलाइ पर्छ भनेर भन्ने गरिन्छ। यो फारम केसरी भर्ने र नियमहरु के के छन सबैकुरा जाने के लागु तल दिएको लिंकमा गएर हेर्नुहोस् फार्म चाहि फेब्रुअरी २५ देखी मार्च २४ सम्म अनलाइन वा कागजमा भर्न मिल्नेछ। पुरै जानकारी लिंकमा गएर हेर्नुहोला।
https://hos.housingauthority.gov.hk/mini-site/hos2022/en/general-information.html?fbclid=IwAR2cpk-OOQzUElNN7FBAcWfLbXaNKF1eAinkvy5f4lzAXG6aSDhwso8TrvA