हाम्रो सुत्नेकोठा किन दक्षिण दिशामा बनाउने र सिरानी पनी


नारायण भण्डारी हङकङ १९ जनवरी २०२२

प्राय हामी नेपाली र गैर नेपालीहरुपनी ज्योतीष शास्त्रलाई र वास्तु शास्त्रलाई मानेर नै हाम्रो जीवन पद्द्तिलाई अगाडि बढाएका हुन्छौ। वास्तु शास्त्र अनुसार तपाईले आफ्नो घरको डिजाईन गर्नुभयो भने तपाईलाई धेरै कुराले सकारात्मक उर्जा दिन्छ।

तपाईहरुलाई यस बारेमा जानकारी कम छ वा छैन भने यो तलको भिडियो हेरेर तपाईको घरमा रहेको बेडरुमलाई मिलाउन सक्नुहुनेछ।


Translate »