नारायण भण्डारी हङकङ २५ पौष २०७८
बि सं २०७४ साल भाद्र १ गते तद अनुसार १७ अगष्ट २०१७ बाट बिधिवत रुपमा दर्ता भै कार्यारंभ गरेको आई एम ई लाइफ ईन्लेसुरेन्सले आफ्नो व्यापर निकै आक्रामक रुपमा अगाडी बढाईरहेको छ।
“आई एम ई लाईफ भविस्य सुनिस्चित गर्दै” स्लोगान लिएर बिगत ४ वर्ष अगाडीबाट आई एम ई ग्रुपले संचालन गरेको आई एम ई लाईफ ईन्सुरेन्सले आफ्ना ग्राहक हरुलाई बेला बेलामा बिभिन्न अफरहरु पनी दिदै आईरहेको छ।
आई एम ई लाईफले आफ्ना साखाहरु बिभिन्न सहरहरुमा खेलिसकेको छ र अझैपनी साखा विस्तार गर्नेक्रम जारी नै राखेको छ। आई एम ई लाईफको वार्षिकोत्सवहरुको अबसरमा आफ्ना अभिकर्ताहरुमध्ये उत्कृष्ट कार्यगर्ने कर्मचारीहरुलाई पुरस्कृत र सम्मान पनी गर्ने गरेको छ।
यसरी नै आई एम ई लाईफ ईन्सुरेन्सको बिजनेस एक्सिलेन्स अवार्ड २०२१ को बिजेताले माहाराजगञ्ज शाखाबाट छोटो समयमा नै आफ्नो पहिलो एम डि आर टि MDRT (Million Dollar Round Table) को उपाधी जित्न सफल भएका छन गुल्मी जोहाङका स्थाई बासिन्दा ईश्वर भण्डारी आफुले कारोवार थालेको पहिलो वर्षमा नै MDRT पाउन सफल भण्डारीलाई हाम्रो तर्फबाट पनी हार्दिक बधाई टक्याउन चाहान्छौ।
MDRT पदक बिजेता भण्डारी बिगत लामो समयदेखी बित्तिय संस्था दुर्गामाश्रीता वचत तथा ऋण सहकारी संस्थामा मेनेजरको पदमा कार्यरत रहेका छन यसरी नै आई एन आई सर्भिस प्रा ली का प्रबन्ध निर्देशक लुम्विनी पिस ईन्भेष्टमेन्ट कम्पनीका संचालक समितिका सदस्य, लायन्स क्लव अफ काठमाण्डौ गुल्मीको आजिवन सदस्य पदमा रहि बिगत लामो समयदेखी पब्लिक रिलेसन राम्रो राख्न सफल भण्डारी त्यसैको श्रेय अनुसार आफुलाई आफ्ना आफन्त र साथी भाईको साथ सहयोगले गर्दानै आफु उक्त स्थानमा पुग्न सफल भएको बताउछन।
उक्तकार्यक्रममा लिइएका केहि तस्बिरहरु यहॅा दिईएको छ।
यदि तपाईहरुपनी आई एम ई लाईफबाट जीबन बिमा गराउन चाहानुहुन्छ भनेपनी तपाई यसै समाचारको माध्यमबाट पनी जोडिन सक्नुहुनेछ। काठमाण्डौमा स्थाईरुपले बिगत डेढ दशक देखी कर्मस्थान बनाएका भण्डारीसंग जिवन बिमा गराएमा ढुक्क पर्ने आधार पनी हुनेछ भन्ने हामीलाई पनी बिश्वास छ।