१० अगस्ट २०२१
नारायण भण्डारी
देशमा कोरोनाको संक्रमण बढेसंगै राजधानी काठमाण्डौका तीनवटै जिल्लामा निषेधाज्ञा हुने पक्का भाई सकेको छ। तीनै जिल्लाका अधिकारीहरुको संयुक्त बैठकले सो कुराको निर्णय गरेको हो। काठमाण्डौ लगातका जिल्लाहरुमा कोरोनाको संक्रमण अत्याधिक रुपमा बढेसंगै आउदो बिहिबारबाट पूर्ण रुपमा लकडाउन गर्ने निर्णय बैठकले गरेको हो।
बैठकको निर्णय अनुसार यही आउदो बिहिबारबाट राती ८ बजेदेखी संपूर्ण सार्वजनिक यातायात का साधन र व्याक्तिगत प्राईभेट गाडीहरुलाई पनी पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको हो। २८ गते साउनबाट सुरु भएको निषेधाज्ञा भाद्र ८ गतेसम्मका लागी लागुहुनेछ । तर उक्त अवधिभर अति आवश्यक सवारीका साधनलाई भने रोक नलगाईने भएको छ।
प्रेस विज्ञप्ति यस प्रकार रहेको छ,