हङकङमा किण्डरगार्टेन र प्राइमरी स्कुलले दियो १ महिनाको विदा


D850F6F3 D9DE 439B A928 AE466E3D6990

हङकङको जोर्डनमा रहेको सेन्ट मे किण्डर गार्टेनले कोरोनाको नयॅा भेरीयन्ट अमिक्रोनको संक्रमण बढ्दै गएपछि आफ्ना बिधार्थीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै कोरोना चाईनिज नयॅा वर्ष समेत जोडेर एक महिनाको विदा १४ जनवरी देखि १४ फेव्रुवरी २०२२ सम्म दिएको छ।

1631588606697

हङकङ शिक्षा बिभागले पनी अमिकेरोनको संक्रमणदर उच्च जोखिममा बढेको कारणले किण्डरगार्टेन र प्राईमरी स्तरका विधालयहरु बन्दगर्ने निर्णय गरेको हो। तर आफ्ना विधार्थिका अभिभावकहरुलाई होमवर्क लिनको लागि १७/१, २४/१ र २८/१ मा बोलाएको छ। बिहानको सिफ्टका विधार्थीहरुका लागि बिहान १०ः०० बजे देखी ११ः०० बजेसम्म र दिवा सिफ्टका विधार्थीहरुका लागि ११ः०० बजेवाट १२ः०० बजे सम्मको लागि समय निर्धारण गरेको छ।

cropped 1631588606697

सरकारी निर्णय संपूर्ण किण्डरगार्टेन र प्राईमरी तहका विधालयहरु सबै बन्द रहने छन र होमर्क लिने समय भने सबै बिधालयहरुमा आ आफ्नै समय तालिकामा बोलाउने छन ।


Translate »