टेलिग्राम एपमा नग्न च्याट गरेर एक व्यक्तिले हङकङ डलर ४,८०० गुमाएपछि


8C81895B 9809 41A9 8863 3C58BC0631DB
नारायण भण्डारी हङकङ १३ जनवरी २०२२

 हङकङमा पनी नाङ्गो भिडियो च्याट अर्थात भिडियो कल गर्ने र नाङ्गै बसेर आफ्नो यौन तिर्खा मेटाउने र त्यसलाई दुरुपयोग गरेर पैसा असुल्ने चलन अहिले हङकङमा पनी फेलापरेको छ।

एडल्ट ह्वाट्सएप ग्रुप नामक लिंक फेसवुकमा सेयर गरेर आकर्षक सरीर र सुन्दर अनुहार भएका स्त्रि र कतिपय सुन्दर युवतीहरु लगायत स्कुल कलेज पढ्ने बिधार्थीहरुलाई समेत प्रयोग गरेको कुरा सबैलाई सर्वविवितै छ।

हिजो १२ जनवरीका दिन राती करिव ८ बजेके समयमा हङकङमा पनी सोही प्रवृतीको घटना घटेको छ। सुई लोक स्ट्रिट ताई पो मा बस्ने २६ वर्षिय हङकङेली नागरीक जो चेउङ थर गरेका एक व्याक्तीले आफुलाई कसैले संजाल टेलिग्राम नामक सामाजिक संजालमा नाङ्गो भिडियो च्याट गरेर हङकङ डलर ४,८०० असुलेपछि प्रहरीलाई रिपोट गरेका छन।

प्रहरीको प्रारम्भिक अनुसन्धानपछि प्रहरीले उक्त घटनालाई जवरजस्ती करणीके रुपमा उठानगर्दै उक्त मुद्दालाई थप अनुसन्धानकोलागी ताईपो प्रहरीको जिल्ला अपराध अनुसन्धान  टोलीलाई जिम्मा  लगाएको छ। तर उक्त घटनाबाट अहिले सम्म कोहिपनी पक्राउ भने परेका छैनन।

याद राख्नुहोला सानो लापरबाहि र थोरै समयको मजाकले तपाईको ईज्यत धन र मानसम्मानमा ठेस नलागोस है !!


Translate »