नारायण भण्डारी ०६ मार्च २०२४
राष्ट्रिय स्वतन्त्र पार्टि अर्थात स्वपाको लागी यो अहिले सरकारमा जानु भनेको अग्नि परिक्षाको समय हो। यो समयमा काम गरेर देखाउन सके भयो भने चारै जनालाई राम्रा मन्त्रालय मिलेका छन।
यसमा तपाईंहरुको मात्रै होईन झन्डै तीन करोड नेपाली जनताको भाग्यको सवाल जोडिएको छ। जसलाई पुरा गर्ने जिम्मेवारी तपाईंहरुको काधमाआएको छ मिशन ८४ भनेर कुरीरहेको रास्वपालाई मिसन टुडे भएको छ। त्यही जिम्मेवारीलाई सम्झेर अगाडि बढेमा पार्टि र जनताको भलो होला। सबैजना नव नियुक्त मन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना 🌹
रास्वपालाई प्राप्त भएका मन्त्रालयहरु
रवि लामिछाने – उपप्रधान तथा गृह
डिपी अर्याल – श्रम तथा रोजगार
सुमना श्रेष्ठ – शिक्षा
विराजभक्त श्रेष्ठ – युवा तथा खेलकुद
शुभकामना समग्र टीमलाई
साथै अन्य पार्टिहरुवाट मन्त्री बनेकाहरुको नालीवेली यसपेरकार छ