नारायण भण्डारी हङकङ १ फेव्रुवरी २०२२
हङकङ भन्ने वित्तिकै धेरै मानिसहरुको सपनाको सहर हो। यहॅा करिव २५ हजार नेपालिहरुले बसोबास गर्दै आईरहेका छन। बिबिध किसिमका व्यापार व्यवसाय गर्ने नेपालीहरु र केहि नेपालीहरु व्यापार व्यवसायकै कारणले निकै चर्चामा पनी रहेका छन ।
रेष्टुरेन्ट, किराना पसल, चिया नास्ता पसल, सुन पसल, कन्स्ट्रक्सन अफिस, बिभिन्न तालिम दिलाउने तालिम केन्द्रहरु, जिम खाना, सेक्युरिटि कम्पनी, निर्माणकार्यमा कामदार सप्लाईगर्ने देखी २/३ सय जना चाईनिजहरुलाई समेत रोजगार दिने ठुला ठुला सेक्युरिटि कम्पनीहरु समेत नेपालीहरुको लगानी रहेको छ।
यसरी नै ब्यापार गर्ने सोचमा अलिकती फरकपनादिन लागि परेका छन नेपाल ईटहरी घर भएका तुल्सी उप्रेती। उनले हङकङमा अन्य नेपालीले अंगालेको पेसा भन्दा फरक किसिमको कार्गो & कुरीयर सेवा सुरु गरेर हङकङमा वस्ने सबै नेपालीहरुलाई सेवा दिने उधेस्यले AG Express संचासनमा ल्याएकाछन।
सामान्य रुपमा कुरियर गर्ने भन्ने बित्तिकै नेपालिका किराना पसलमा लगेर सामान छोड्ने र निस्चित मुल्य तिरेपछि उनिहरुले नेपालजाने चिनजानका साथी भाई वा टिकट किनेका मानिसहरुलाई अनुरोध गरी पठाईदिने र कहिले २/४ दिनमै सामान नेपाल पुग्ने र कहिले १/२ महिना सम्म पनी सामान अलपत्र पार्ने भन्ने बुझिन्थ्यो। त्यसैले धेरैजनाले कुरीयर गर्न डराउने तथा नाक खुम्च्याउथे।
तर हालै आएर आफ्नो कार्गो र कुरियर सेवामा एजी एक्सप्रेस अर्थात अम्वाला ग्रुपमा आबद्ध एजी एक्स प्रेसले आफ्नो सेवामा बिस्तारगर्दै र परिस्कृत गर्दै लगेको छ । जसमा हालै संसारमै उत्कृष्ट सेवा प्रदायक कार्गो र कुरीयर गर्ने कम्पनीहरु जस्तै DHL, FIDEX, UPS, SF Express जस्ता नामी कम्पनीहरुले प्रयोग गर्दै आएको फिचर ट्य्राकिङ गर्न मिल्ने अर्थात आफ्नो समान काहा र कुन ठाउमा पुगेको छ भन्नेकुरा जाच गर्नमिल्ने ट्य्राकिङ र ईमेल समेत पनी आउने सुबिधा एजी एक्सप्रेसले पनी सुरु गरेको छ।
यसरी ट्य्राकिङ र अटोईमेल सहिदको सुविधा दिने व्यवस्था गर्दै नेपालमा उत्पादन तथा बिक्रि भएका सामानहरुलाई सुपथ मुल्यमा आफ्ना ग्राहकहरुको ईच्छा अनुसार किनेर ल्याईदिने सेवापनी एजी एक्सप्रेसले दिदै आईरहेको छ। जसमा हामी उपभोक्ताहरुले नेपालको मुल्यमा हङकङ ल्याउने कुरीयर चार्ज तिरेर हङकङमा वसि वसि नेपालको गाउघरमा उत्पादन भएका सामानहरु उपभोग गर्न मिल्ने सुविधा पनी एजीले प्रदान गर्ने भएको छ।
चाईना तथा हङकङमा आक्रामक रुपमा आफ्नो सेवा बिस्तार गर्दै गैरहेको एजीले अव छिट्टै आफ्नो सेवा बेलायतमा समेत सुरुगर्ने वारेमा सोच बनाएको एजीका प्रबन्धक उप्रेतीले हामीसंगको संबादमा बताए।
नेपालमा पाईने केहि सामानहरुको मुल्यसुचि समेत यसरी राखिएको छ जसमा हङकङ ल्याउनको लागि चार्ज तिरेपछि सामान आउछ।
Grocery items from Everest.
मार्सी चामल 210
लोकल पोखरेली चामल 100
लोकल मुङग दाना 190
लोकल मास दाल 180
लोकल मस्याङ 185
गहत 160
लुक्ला सिमी 300
Jetho Budho – 210/Kg
Local Brown Chamal – 115/Kg
Dang Local Basmati – 85/Kg
Marsi Jumla – 210/Kg
Narayanghargh Basmati Chamal – 135/Kg !
Khumal – 4 Chamal – 130/Kg !
Jumla Brown Rice: 210 per kg
Rajma Simi: 180/per kg
Rudhilo honey: 750 per kg
Wild Honey Rukum: 2500 per kg
Ilam Cow Ghee: 950 per kg
Buffalo Ghee: 900 per kg
Jimmu: 2700 per kg
यदि तपाईहरु पनी सुबिधायुक्त र सुरक्षित रुपमा आफ्नो हङकङको सामान नेपाल पठाउन तथा नेपालको सामान हङकङ ल्याउन चाहानुहुन्छ भने सिधै एजी एक्सप्रेसलाई संझनुहोस। यसको हङकङका विभिन्न स्थानमा कलेक्सन पोईन्टहरु रहेका छन भने मुख्यकार्यालय चिम सा चुई मा रहेको चुङकि मेन्सनको (३६-४४ नाथन रोड) ग्राउण्ड फ्लरको ९७सि मा रहेको सहेको सहर्स जानकारी गराउछौ।