नेपाली कांग्रेसको सभापतीमा ५१% मत नल्याएपछि …


64EF446C C620 431E B05E 5B6B4769BA6A

नारायण भण्डारी १४ डिसेम्वर २०२१

नेपाली कांग्रेसको १४औ माहाधिबेसनमा सभापतीका उमेद्वार मध्येमा कडा प्रतिस्पर्धामा रहेका सेर बहादुर देउवा र सेखर कोईराला ले कुनैले पनी १५% मत ल्याउन नसकेपछि आजै फेरी भोटिङ हुदैछ।

दुबै सभापती पदका उमेद्वारहरुले ५१% मत ल्याउनुपर्नेमा कसैले पनी ल्याउन नसकेपछि पुनः आजै मतदान गर्ने र आजै परिणाम ल्याउनेगरी काम थालिएको छ खसेको सबै मत गणना गर्दा को परिणाम यश प्रकार रहेको थियो

अन्तिम नतिजाः

मतसंख्याः ४६८१
कल्याण गुरुङ – २०
प्रकाशमान सिहं – ३७१
विमलेन्द्र निधि – २४९
डा. शेखर कोइराला – १७२९
शेर बहादुर देउवा – २२५८

सभापति चयन दोश्रो चरणमा गएको छ अवको चरणमा सबैले विचार गरेर हाम्रोलाई होईन राम्रोलाई मतदान गरौ नेपाली कांग्रेसको गिर्दैगैरहेको साखलाई बचाउनसक्ने र कांग्रेस पार्टिलाई अग्रगामी निकास दिनसक्ने नेतालाई सभापतीमा मतदानगरी विजयीगराई तमाम नेपाली कांग्रेसमा आस्थाराख्ने नेपालीहरुको सिर उचो वनाएर हिड्ने वातावरणको सृजना गरौ ।


Translate »