नारायण भण्डारी १४ जुलाई २०२२
हङकङको यातायात विभाग (TD) ले आज घोषणा गरे अनुसार अब आउने आईतवार १७ जुलाईबाट नयॅा ट्याक्सिभाडादर कायम हुनेगरी तय गरीएको छ। यी नियमहरु हङकङ अर्वन एरीया, न्यू टेरेटोरी, र लानलाउ एरीया सबैमा लागु हुनेछ जुन यस प्रकार रहेको छ।