नारायण भण्डारी
न्युजिल्याण्डमा अाज १ जनामा कोरोना भाईरस देखीएपछि देशै ३ दिनको लागी बन्द गरिएको छ। न्युजिलाण्डका प्रधानमंत्री ज्यासिण्डा आरडर्न ले बन्दको घोषणा गरेकी छन। तर कोभिडको केश भने न्युजिल्याण्डको अकल्याण्ड भन्ने ठाउमा बिगत ६ महिनापछि बल्ल देखापरेको हो र अकल्याण्ड मा भने एक साताको लागी बन्द गरिएको छ।
यसरी एकजनामा कोभिड को केस देखिनासाथ देशै बन्दगरेपछि कोरोना भाईरस नियन्त्रणमा सहज त हुनेनै भयो धन्य छ न्युजिल्याण्डकी प्रधानमन्त्री आर्डर्न र उनको सरकारलाई।