भनभने (गुल्मी) संपर्क समाज रुपन्देहीको निवर्तमान र वर्तमान समितिको संयुक्त बैठक बस्दै


2B28A7AC 13CD 45DC B369 7EDAB396FFAD

सम्पूर्ण महानुभावहरुमा नमस्कार🙏

हाम्रो यस भनभने (गुल्मी) सम्पर्क समाज, रुपन्देही को २०७८ साल चैत्र ५ गते बसेको नयां कार्यसमिति को पहिलो बैठक को निर्णय अनुसार यही मिती २०७८ चैत १९ गते शनीवार नि बर्तमान कार्यसमीती र बर्तमान कार्यसमीती को संयुक्त बैठक गर्ने भनिएकोमा २०७८ साल चैत्र ६ गते सांझ को भर्चुवल बैठक मा सबै सदस्य को उपस्थिति हुन नसकि समसामयिक निर्णय गर्न सम्भव भएन। अत: उपस्थित सम्पुर्ण बाट अझै छिटो नै बैठक बस्ने मनसाय दर्शाएको कारण सो बैठक एक हप्ता अंगाडी सारी यहि मीती २०७८ चैत्र १२ गते शनीवार गर्ने निर्णय भएकोले सोही अनुसार सम्पुर्ण सल्लाहकार ज्यु हरु, नि बर्तमान कार्यसमिति सदस्य ज्यु हरु तथा बर्तमान कार्यसमिति सदस्य ज्यु हरु अनिवार्य उपस्थिति को लागी सादर अनुरोध गर्दछुं।

बैठकमा निर्णय गर्नुपर्ने बिषयहरु-

१- भित्तेपात्रो निर्माण सम्बन्धमा
२- अभिलेख ब्यबस्थापन सम्बन्धमा
३- हिसाव मिलान सम्बन्धमा
४- विधान संसोधन सम्बन्धमा
५- संस्थाको अडिट सम्बन्धमा
६- संस्थाको नविकरण सम्बन्धमा
७- विधान अनुसारका कार्यसन्चालन सम्बन्धमा
८- रचनात्मक तथा सहयोगात्मक कार्यहरु सम्बन्धमा
९- वार्षिक कार्ययोजना निर्माण सम्बन्धमा

मिती- २०७८/१२/१२ (शनीवार)
स्थान- शुक्खानगर, बुटवल
(उपाध्यक्ष- बिष्णु प्र घिमिरे निवास)
समय: बिहान ठिक ११:०० बजे

थप जानकारीको लागी:
९८५६०४१६१९
भोजराज जी सि
सचिव
भनभने (गुल्मी) सम्पर्क समाज, रुपन्देही


Translate »