गोकर्ण ढकालले गर्ने भए एनआरएनए हङकङको नेत्रृत्व


dhakal

 

नारायण भण्डारी| २०७८ श्रावन ७

बिश्वभर नै छरिएर रहेका नेपालीहरुको साझा संगठन एनआरएन मध्योको हङकङकमा रहेको संगठन एनआरएन को अध्यक्ष पद को लागी एनआरएन का महासचिव गोकर्ण ढकाल निर्विरोध निर्वाचित घोषित भएका छन भने आगामी कार्यकाल सन २०२१ देखी २०२३ सम्मको लागी उनै ढकाल को नेत्रृत्वमा रहेको टिमले काम गर्ने भएको छ।

letter
नव गठित कार्य समिति मा अध्यक्ष पद मा गोकर्ण ढकाल निर्विरोध निर्वाचित भएका छन । नव निर्वाचित भएका ढकाल विगतमा नेपाल चेम्वर्स अफ कमर्सका सचिव समेत रहेका थिएटर। उनको कार्यकालमा रहेका अन्य पदाधिकारी यस प्रकार रहेका छन।

dhakal

अध्यक्ष
– गोकर्ण ढकाल

उपाध्यक्ष २ जना
– विजय कुमार गुरङ
– अनु राई

महासचिव – डिल्लिराम विश्वकर्मा

सचिव – ज्ञानेन्द्र थापा

कोषाध्यक्ष – दिव्य थापा

सह-कोषाध्यक्ष – अर्जुन गौचन

महिला संयोजक – कविता गुरुङ

यूवा संयोजक – अशिम राई

सदस्य ५ जना
१. श्याम कुमार श्रेष्ठ
२. आकाश बन्जरा
३. विश्वनाथ घिसिङ
४. मनिश लिम्वु
५. सुरेश कलाल थापा,

रहेका छन भने आईसिसि हङकङ प्रतिनिधि मा किशन राई रहेका छन।


Translate »