मा-ओन आँधीमा एक जना घाइते भएको खबर, १२० जनाले ताईफुन सेल्टरमा शरण लिएका छन


 

नारायण भण्डारी हङकङ २५ अगस्ट २०२२

हङकङके गृह विभागले हालसम्म विभिन्न जिल्लामा ३० अस्थायी आश्रयस्थल खोलेको छ र १२० जनाले आश्रयस्थलमा शरण लिएका छन।

राति ११ बजेसम्म रुख ढलेको, पहिरो खसेको वा बाढी आएको कुनै रिपोर्ट आएको छैन ।

अस्पताल प्राधिकरणका अनुसार राति ९ः३० बजेसम्मको हावाहुरीमा एकजना घाइते भएका र उनको सार्वजनिक अस्पतालको दुर्घटना तथा आकस्मिक विभागमा उपचार भइरहेको छ ।


Translate »