नारायण भण्डारी २५ नोभेम्वर २०२१
क. प्रचण्ड ले एकिक्रित अखिल नेपाल शिक्षक संगठनों कार्यक्रममा बेल्दै अब शिक्षकहरुपनी राजनीति मा आउनुपर्ने धारणा व्याप्त गरेका छन। पूर्व प्रधान मन्त्रों समेत रहेका माओबादि नेता प्रचण्डले आफ्नो जनयुद्दकालमा पुरातन शिक्षा पढाएकै कारण दुराडाडा लम्जुङका शिक्षक मुक्ति प्रसाद अधिकीरीलाई रुखमा डोरीले बाधेर गोलिठोक्ने आद्य दिएका प्रचण्डले अहिल्या फेरी शिक्षकहरुलाई पनी राजनीतिमा आउनुपर्ने आग्रह गरेका छन।
शिक्षकहरु राजनीतिमा नआए सिस्टम कोल्याप्स हुन्छ भन्दै क. प्रचण्ड ले दिएको भाषणले पुन: शिक्षक मुक्ति प्रसाद अधिकारीलाई कक्षा कोठाबाटै घिसारेर लगी रुखमा बाधेर गोली हानी हत्या गरेको घटना जनमानसमा पुनस्मरण भएको छ
केहिदिन अगाडीको पतञ्जली योगपिठको कार्यक्रममा योगगुरु रामदेवलाई क्रान्तिकारी देख्नु आफ्नो हैसियत बिर्सेर आफ्नो स्तरवाट तल झरेर कुनै बुंदेली पाहुनासंग अंकमाल गरीरहनु र अहिल्या पुन: शिक्षकहरुलाई पनी रीजनीतिमा आउनुपर्ने बताउदा कतै प्रचण्डको पतनको बाटो तिर लागेको तो हैन भन्ने आकलन सजिलै गर्दन सकिन्छ।
देशको सर्वोच्च न्यायालय पनी राजनीतिक भागवण्डाबाट बाहिर नरहेको अबस्थामा शिक्षकलाई राजनीति मा बोलाउनु सामान्य कुरा देखिन्छ कर पनी प्रचण्डको जस्तो ठाउमा पुग्यो त्यस्तै रुपधारण गर्ने बानीले पनी उनको छबी छर्लङ हुन्छ।
देबी देबताका मन्दिर भत्काउने पण्डिताई नार्वे र अहिले आएर फेरी आफै कुनैपनी कार्यमा बह्रामणलाई बोलाएर पूजापाठ गर्नुले पनी हाम्रो देश का कम्युनिष्टहरुको नास्तिक स्वभावलाई छर्लङ्ग पारेको छ। तात्पर्य तिवारी नत्र गोतामे उखान हाम्रो देशका नेताहरुलाई नै हेरेर पो बनाएको आभास हुन थालेको छ आजभोली।