नेपाल लगायतका देशहरुलाई हङकङमा क्वारेन्टाईन फेव्रुवरी ५ बाट १४ दिन बसे हुने २१ दिन बस्नु नपर्ने


0D365F28 0C60 42FD 8C48 74842AE6CBFE

नारायण भण्डारी २७ जनवरी २०२२

हङकङमा आउदो फेब्रुअरी ५ देखि, हङकङ सरकारले उच्च जोखिम भएका देशहरूबाट फर्केका बासिन्दाहरूको लागि क्वारेन्टाइन अवधि २१ बाट १४ दिन घटाउनेछ भएको छ।

हङकङ सरकार प्रमुख कार्यकारी क्यारी लामले आज बिहीबार घोषणा गरेकि छन।

उनले भनेकी छन अब हङकङमा क्वारेन्टाईनको लागि बनाईएको नियमलाई २१ दिन होटल क्वारेन्टाइनको अबधिलाई घटाएर १४ दिनको बनाउने भएका जानकारी गराईन।

त्यसपछि उनीहरूले घरमा पनी १ हप्ताको सेल्फ क्वारेन्टाईनमा पनी बस्नुपर्ने र दुईपटक कोरोना परिक्षण गर्न समेत पर्ने कुरा बताईएको छ।

अहिले बिभिन्न आठ देशका लागि लगाईएको उडान प्रतिबन्ध थप दुई साताका लागि फेब्रुअरी १८ सम्म लम्बिने भएको छ । उक्त आठ देशहरू अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान, फिलिपिन्स, बेलायत र संयुक्त राज्य अमेरिका हुन।

देशहरुको सुचि ए मा राखिएको छ, जसको अर्थ गैर-बासिन्दाहरूलाई प्रवेशमा प्रतिबन्ध लगाइएको छ, र खोप लगाएका बासिन्दाहरू मात्र फर्कन सक्छन २१ दिनको क्वारेन्टाइन बस्नुपर्ने थियो उक्त नियम भने आउदो फेब्रुअरी ५ देखि १४ दिनको लागि मात्र बसे हुनेछ।

समूह ए मा अब अल्बानिया, अल्जेरिया, एन्टिगुवा र बारबुडा, अर्जेन्टिना, आर्मेनिया, अरुबा, अष्ट्रेलिया, अस्ट्रिया, अजरबैजान, बहराइन, बंगलादेश, बार्बाडोस, बेलारुस, बेल्जियम, बर्मुडा, भुटान, बोलिभिया, बोनायर, बोस्निया र हर्जगोभिना, ब्राजिल, ब्रुनाई दारुसालम रहेका छन ।  बुल्गेरिया, बुर्किना फासो, कम्बोडिया, क्यानडा, केप भर्डे, केम्यान टापुहरू, चिली, कोलम्बिया, कोस्टा रिका, कोटे डी आइवर, क्रोएसिया, क्युबा, कुराकाओ, साइप्रस, चेक गणतन्त्र, प्रजातान्त्रिक गणतन्त्र कंगो, डेनमार्क, डोमिनिकन गणतन्त्र, इक्वेडर, इजिप्ट, इस्टोनिया, फिजी, फिनल्याण्ड, फ्रान्स, गेबोन, गाम्बिया, जर्जिया, जर्मनी, घाना, जिब्राल्टर, ग्रीस, ग्रेनाडा, ग्वाडेलुप, ग्वाटेमाला, गुर्नसे, गिनी, होन्डुरस, हंगेरी, आइसल्याण्ड, भारत, इन्डोनेसिया, इरान, इराक, आयरल्याण्ड, इजरायल, इटाली, जमैका, जापान, जोर्डन, केन्या, कोरिया, कोसोभो, कुवेत, किर्गिजस्तान, लाओस, लाटभिया, लेबनान, लिबिया, लिकटेन्स्टाइन, लिथुआनिया, लक्जमबर्ग, मलेसिया, माल्दिभ्स, माल्टा, मार्टीनिक, मौरिटानिया, मैइटीपुर मेयोटे, मेक्सिको, मंगोलिया, मोन्टेनेग्रो, मोरक्को, म्यानमार, नेपाल, नेदरल्याण्ड, न्यू क्यालेडोनिया, न्यूजील्याण्ड, नाइजर, उत्तरी म्यासेडोनिया, नर्वे, ओमान, पाकिस्तान, प्यालेस्टाइन, पनामा, पाराग्वे, पेरु, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, कतार, रियुनियन, रोमानिया, रूस, रुवाण्डा, सेन्ट मार्टिन (फ्रान्सेली भाग) , साउदी अरेबिया, सेनेगल, सर्बिया, सियरा लियोन, सिंगापुर, स्लोभाक रिपब्लिक, स्लोभेनिया, सोलोमन टापु, दक्षिण सुडान, स्पेन, श्रीलंका, सेन्ट किट्स र नेभिस, सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्स, स्वीडेन, स्विजरल्याण्ड, तान्जानिया, थाइल्याण्ड, टोगो , त्रिनिदाद र टोबागो, ट्युनिसिया, टर्की, युगान्डा, युक्रेन, संयुक्त अरब इमिरेट्स, उरुग्वे, उज्वेकिस्तान, भेनेजुएला र भियतनाम आदि रहेका छन।

Group A now includes Albania, Algeria, Antigua and Barbuda, Argentina, Armenia, Aruba, Australia, Austria, Azerbaijan, Bahrain, Bangladesh, Barbados, Belarus, Belgium, Bermuda, Bhutan, Bolivia, Bonaire, Bosnia and Herzegovina, Brazil, Brunei Darussalam, Bulgaria, Burkina Faso, Cambodia, Canada, Cape Verde, Cayman Islands, Chile, Colombia, Costa Rica, Cote d’Ivoire, Croatia, Cuba, Curaçao, Cyprus, the Czech Republic, the Democratic Republic of Congo, Denmark, the Dominican Republic, Ecuador, Egypt, Estonia, Fiji, Finland, France, Gabon, Gambia, Georgia, Germany, Ghana, Gibraltar, Greece, Grenada, Guadeloupe, Guatemala, Guernsey, Guinea, Honduras, Hungary, Iceland, India, Indonesia, Iran, Iraq, Ireland, Israel, Italy, Jamaica, Japan, Jordan, Kenya, Korea, Kosovo, Kuwait, Kyrgyzstan, Laos, Latvia, Lebanon, Libya, Liechtenstein, Lithuania, Luxembourg, Malaysia, Maldives, Malta, Martinique, Mauritania, Mauritius, Mayotte, Mexico, Mongolia, Montenegro, Morocco, Myanmar, Nepal, the Netherlands, New Caledonia, New Zealand, Niger, North Macedonia, Norway, Oman, Pakistan, Palestine, Panama, Paraguay, Peru, the Philippines, Poland, Portugal, Qatar, Réunion, Romania, Russia, Rwanda, Saint Martin (French part), Saudi Arabia, Senegal, Serbia, Sierra Leone, Singapore, the Slovak Republic, Slovenia, Solomon Islands, South Sudan, Spain, Sri Lanka, St Kitts and Nevis, St Vincent and the Grenadines, Sweden, Switzerland, Tanzania, Thailand, Togo, Trinidad and Tobago, Tunisia, Turkey, Uganda, Ukraine, the United Arab Emirates, Uruguay, Uzbekistan, Venezuela and Vietnam.

यसरी हङकङ सरकारले ढिलै भएपनी क्वारेन्टाईनको समय घटाएको हामी उक्त सकारात्मक कार्यको खुलेरै समर्थन गर्नैपर्छ। हङकङ सरकारको जय होस।


Translate »