रा प्र पा मा नयॅा नेतृत्व राजेन्द्र लिङदेन कडा प्रतिस्पर्धाका साथ विजयी


 

 

  DD5409B0 8F80 439C BD3F 81245DBC5DFC

नारायण भण्डारी १९ मंसिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन १७१ मत को अन्तर ले विजयी भएका छन् । अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् ।

थापाले सामाजिक सन्जालमा लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना ।’

आखिर हारको स्विकार गर्नुनै थियो प्रजातान्त्रिक मुल्य मान्यतालाई आत्मसाथ गर्नुनै थियो युवाको हातमा पार्टि सुम्पनुनै थियो आखिर पदिय लालच कहिले सम्म माननिय कमल थापा ज्यु ?

तपाईले पार्टिको सिद्वान्त मुल्य मान्यतालाई सहि ढंगले कुनैपनी पद र पावरको लोभ नगरेको भए आज पार्टिको यो अवस्था आउने नै थिएन हजारौ युवामा देखिएको पार्टिप्रतीको बितिष्णा यसरी पोखिने थिएन।

नेपाली राजनीतिक संस्कारमा हावी रहेको मै खाउ मै लाउ सुख सयाल वा मोज म गरु ……. भन्ने भावनालाई अव देश र जनताको साथै प्रदेशमा रहेर पनी आफ्नो पार्टि र पार्टिको शैदान्तिक मुल्य मान्यता र पार्टिले बोकेको एजेन्डामा अडिक रहेर नैतिक भौतिर र आर्थिक रुपले पार्टिलाई मजवुत बनाउने युवाहरुको सोचलाई सल्युट गर्न सक्नु नै महानता हो।

हिजो सामाजिक संजालमा देखिएको यो पोष्टले हामीजस्ता देशभक्त यूवाहरुलाई निरास बनाएको थियो

22F159F5 8712 4EA9 AB22 69D32DE0DE9E

याद रहोस संपूर्ण पार्टिको सम्माननिय पाका उमेर पुगेका र पार्टिलाई  ठुलो योगदान दिएका पार्टिलाई नै जिवन सुम्पेका तर आफ्नो पदिय लोलुपका कारणले पार्टिलाई बन्कद जस्तै बनाउने कार्य पूर्णरुपले बन्द गरियोस नयॅा जोस र भिजन भएका माटो सुहाउदो राजनीति गर्ने युवाको हातमा कार्यभार सुम्पिने बानिको संस्कार बसाउ देशलाई बिथिती बिसंगती र बर्बादि हुनबाट जोगाऔ ।

हेरौ रा प्र पा को बिस्तृत बिबरण

A5FA8D6B 5466 4317 A634 DBADDC75B82B

903B65B0 952C 4C0C A264 5D8230DA9BF1

D290AD34 5E9F 48DC A44A 686F10523543D7390805 B6A9 4482 9B33 08C3EFD9F0C251B9ED35 E17D 40C1 8812 FEB331DD71046AFEE826 5F73 482B A5F2 2BC6A2289BD24FA72EC2 7B75 4406 8D61 988026339A7F

“नेपाली हामी रहौला काहा नेपालै नरहे”

 


Translate »