हङकङको याउ मा तेईको नाथन रोडमा रहेको ज्वेलरी सपमा ३ मिलियनको चोरी


A3B68ECC 0C0C 46AE AF50 CFBB0D827467

नारायण भण्डारी हङकङ १९ मार्च २०२२

हङकङको याउ मा तेईको 398C नाथन रोडमा अल्हाम्रा बिल्डिङको ग्राउण्ड फ्लोरमा रहेको Cheung Jewellery  ज्वेलरी सपमा राती लुटेराहरुको समुहले पसल फोडेर ३ मिलियन डलर बराबरको सामाग्री चोरी गरेका हुन।

AE1BA9C3 25C1 44ED 9C09 5D1159310812

 

हिजो राती लुटेराहरुले पसल तोडेर सामान चोरी गरेका हुन। हाई वे मा रहेको पसल फुटाएर चोरी गर्दा समेत त्यहा रहेको सेक्युरिटी सिस्टमले किन जानकारी गराएन ? के कसैले थाहै पाएनन त ? के हाई वे नै सुनसान थियो ? जस्ता अनेक प्रस्नहरु मनमा उब्जिनु स्वबाबिकै हो।

आज बिहान कर्मचारी पसलमा आउदा बल्ल सिसा फुटेको देखेर थाहा पाएको समाचैरमा जनाईएको छ। कर्मचारीहरुले प्रहरीलाई जानकारी गराई प्रहरीले जाच गर्दा ज्वेलरीका खाली बट्टाहरु भेटेको थियो।

 


Translate »