गुल्मीका सन्देश हिडे मेची माहाकाली रक्तदानको सन्देश बोकेर


CE826FD9 0E24 4CA8 8DED D4465F16B0F0

नारायण भण्डारी हङकङ २२ अक्टोवर २०२१

रक्तदान अभियान तिव्र पाराैं।

सबै स्वस्थ व्यक्तिले रक्तदान गराैं।

१८ औं बर्षजन्माेत्सव संगै रक्तदान शुरु गराैं।

रगत अभाव हुन नदिउँ भन्ने सन्देश दिन हिडेका छन देशव्यापी दौडाहामा युवा जोस जागरका साथ सन्देश भण्डारी

33F0F63A 3C92 46C0 98B0 582FD3BF2797

यी महान उद्देश्य लिएर पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मकाे एकल माेटरसाईकल स्लो राईडमा  निस्केका छन,सन्देश भण्डारी। गुल्मी जोहाङका पुर्ख्योली घर भएका सन्देश भण्डारी आजबाट नोभेम्वर १ तारिक सम्म देशव्यापी दौडाहामा निस्केका छन।

सन्देश भण्डारी भर्खर उमेरले  १९ बर्षलागेका युवा निकै जोस जागरका साथ सम्पूर्ण स्वस्थ व्याक्तिले हरेक ३/३ महिनामा खेर जाने रगतलाई दानगरी पुण्य कमाउनुका साथै अरुको जिवन दान पनी दिन सकिन्छ।

सन्देश आफुपनी निरन्तर रक्तदान गर्दै आएका छन सन्देशका बुवा लक्ष्मण भण्डारी र आमा विष्णुमाया भण्डारी समेत रक्तदाता हुनुहुन्छ र प्रतेक ३/३ महिनामा ब्लड बैंक आई रक्तदान गर्नुभएकाे छ।

17E8538B FE57 432D 9C0A 2490568FFB80

याे अभियान सफल बनाउन सबैले आ-आफ्नो ठाउबाट तन मनले सहयोग गरौ र सबै योग्य निरोगी नागरिक हरुले रक्तदान गरौ यस पुण्य  सहयाेग पुर्याउनुहुने सम्पुर्ण संघसंस्थालाई विशेष धन्यवाद ज्ञापन गर्न चाहान्छौ।

“रक्त दान जिवन दान आफ्नो सरिरमा खेर जाने रगतलाई कसैको परिवारमा खुसि ल्याउन रक्तदान गरौ”


Translate »