हिजो राती च्याङ्शा वानमा ट्याक्सी एक आपसमा जुध्दा


फोटो सामाजिक संञ्जालबाट लिईएको हो

नारायण भण्डारी हङकङ ७ जनवरी २०२२

हङकङको काउलुन साईडमा पर्ने च्यङ्शा वानमा  हिजो राति लगभग १० बजे दुईवटा ट्याक्सी एक आपसमा ठोक्किएका हुन।

ट्याक्सी चालक मध्येको एक २८ वर्षीय ट्याक्सी चालक चेङ्शा वानको ताइ नान वेस्ट स्ट्रिटमा ड्राइभ गरिरहेका थिए उक्त ट्याक्सी पहिले सडक यात्रु हिड्ने चिन्ह र फुटपाथमा पार्क गरिएको मोटरसाइकल सहित अर्को ट्याक्सीमा ठोक्कियो। । दुर्घटनामा ट्याक्सीमा सवार ४७ वर्षीया महिला यात्रु सामान्य घाइते भएकी थिईन। उनलाई एम्बुलेन्समार्फत अस्पताल लगिएको थियो । दुर्घटनाको कारण र कारणबारे अनुसन्धान गर्न प्रहरीले केहीबेर घटनास्थललाई कर्टेनअफ गरेको थियो ।

हङकङमा ट्याक्सी र मिनीवस बाट ज्यान जोगाउन एकदमै गाह्रो छ जसरी हाम्रो देशमा टिपरबाट त्यतिनै गाह्रो रहेको छ।


Translate »