आज हङकङमा कोरोना संक्रमितको संख्या २८००+ स्थानिय २६७२


5A0C337A A94F 4BDA AB58 BDEB573C631B

नारायण भण्डारी हङकङ ६ जुलाई २०२२

हङकङमा कोरोना संक्रमितको संख्या फेरी ह्वात्तै बढेको छ । हिजो २२६८ जनामा रहेको संक्रमण आज ६ सय भन्दा बढिले एकै दिनमा बढेको छ। कोरोना बिरोधी गतिबिधी कायमै रहेपनी हङकङमा कोरोना फेरी नियन्त्रण बाहिर जान थालेको छ।

कोरोना नियन्त्रण गर्न तपाई हामी र सरकार सबैले एकचित्त भएर नलागे सम्म केहि हुनेवाला छैन। हामी सबै हङकङका नागरीकले कोरोना निमिट्यान्न पाक्न हङकङ सरकारलाई सघाउनु पर्छ र मात्र हामी सबै कोरोना संक्रमणबाट बच्न सकिन्छ। यदि हामीले कोरोना बिरुद्धको खोप लगाएका छौनौ भने आफुलाई पायक पर्ने स्थानमा गएर लगाउन सकिन्छ र आफु र आफ्नो परिवारलाई सुरक्षित गर्न सकिन्छ।


Translate »