आज हङकङमा ३६०० जनामा कोरोना सॅंक्रमित ७६०० प्रारंभिक केशहुने


29F7F6DA E87D 429B ADB6 C98DB4572571

नारायण भण्डारी १८ फेब्रुअरी २०२२

हङकङमा स्वास्थ्य स्रोतका अनुसार आज १८ तारीक करिब ३,६०० नयाँ पुष्टि भएका घटनाहरू छन र प्रारम्भिक पुष्टि भएका घटनाहरू करिब ७,६०० छन।

हिजोसम्म ६ हजार ११६ नयाँ कोभिड–१९ पुष्टि भएका थिए, कुल घटनामध्ये ९ आयातित थिए भने बाँकी स्थानीय हुन। हिजो लगभग ६३०० प्रारम्भिक केसहरू रेकर्ड गरिएको थियो।


Translate »