आज हङकङमा कोरोना संक्रमण ५० हजार पुग्ने अनुमान


5A0C337A A94F 4BDA AB58 BDEB573C631B

नारायण भण्डारी २ मार्च २०२२

हङकङमा कोरोनाको पाचौ लहरले आक्रामक रुपमा फैलिरहेको बेलामा बजारमा समानको अभाव निकै चुलिएको छ। मानिसहरु कोरोनाको संक्रमण पनी घर पिच्छे र व्याक्तिपिच्छे नै रहेको छ।

हिजो ३२ हजार माथी रहेको कोरोना आज भने ५० हजार पुग्ने अनुमान गरिएको छ। बजारमा सामानको मुल्य करिव ३००% ले बढिरहेको छ तर पनी चाहेको सामान सहजै पाउन गाह्रो छ। आज बिहान करिव ९ः४० बजे पार्क एण्ड सप मा जादा यस्तो थियो अवस्था।सामानको मुल्य बृद्धि सामान नपाउने चिन्ता त छदै छ। तर बिशेष गरी फ्रेश दुधको बजारमा अभाब बढिरहेको छ।

9FE0E159 EC38 4D4B 823C 784A3D34CE19


Translate »