हङकङ अब्जर्भेटरीले आज बिहान चानकारी गराए अनुसार साझको ६ बजेसम्म हिजो देखी स्टाण्डवाईमा रहेको ताईफुन सिगनल नं १ समाप्त हुनेछ र राती फेरी नं ३ जारीगर्ने संकेत दिएको छ। हावाको गती र स्थिती मापन गरेर मात्र लागुगरीनेछ।
दिनको समयमा करिब ५०० किलोमिटर टाढा रहेको ट्रपिकल डिप्रेसनका कारण स्थानीय वायुको प्रभाव खासै बलियो नहुने मौसमविदले बताएका छन ।
तर यो अवसाद पश्चिमी गुआंग्डोंगको तटमा नजिक आउँदा, यसको बाहिरी वर्षा ब्यान्डले हङकङलाई असर गर्न थाल्नेछ।
अब्जरभेटरीले हावाहुरी र मेघगर्जनसहित पानी पर्ने चेतावनी पनि दिएको छ र दिउँसो, किनार र उच्च जमिनमा हावा चल्ने कुराको पनी जानकारी गराएकोछ।