हङकङ सरकारले बेरोजगारहरुलाई HK$ १० हजार राहात स्वरुप भत्ता दिने


BF1B7262 8DC2 4F2A 907C 213051DC334B

नारायण भण्डारी हङकङ १८ मार्च २०२२

हङकङमा कोरोनाको पाचौ लहरले आफ्ना नागरिकहरुलाई धेरै तरहवाट असर गरेको भनेर एकपटकको लागि १० हजार डलरको बेरोजगार राहत स्वरुप भत्ता बितरण गर्ने निर्णय आज दिउसो सार्बजनिक गर्ने छ।

कोरोना महामारीको पाँचौं लहर सुरु भएदेखि आफ्नो रोजगारी गुमाएका र आवेदनको समयमा कम्तिमा एक महिनासम्म बेरोजगार रहेका व्याक्तिहरु जसको काम छुट्नेबेलामा कम्तिमा पनी उनिहरुको मासिक तलव ३०,००० डलर भन्दा बढि प्राप्त गर्ने हरुलाई समेत सरकारले उनिहरुलाई समेत योग्य स्वरोजगार व्यक्तिहरूलाई पनि विचार गरिनेछ।

नीति आविष्कार तथा समन्वय कार्यालयका प्रमुख डोरिस हो पुइ–लिङले आज १८ तारिक दिउँसो २ बजे सरकारको सचिवालयको बैठक हलमा विस्तृत विवरण सार्वजनिक गर्नेछन। सरकारले महामारीको पाँचौं लहरका कारण कम्तिमा एक महिनादेखि बेरोजगार रहेका योग्य कर्मचारीहरूलाई अस्थायी बेरोजगारी राहत उपलब्ध गराउन महामारी रोकथाम कोषको छैठौं चरणमा ३ अर्ब हङकङ डलर छुट्याएको घोषणा गरेको छ ।

गत वर्ष डिसेम्बर, स्व-रोजगार कामदारहरू सहित। लक्ष्य यस महिना तीन हप्ताको लागि आवेदनहरू स्वीकार गर्ने, र अनुमानित ३०००,००० प्राप्तकर्ताहरूसँग अप्रिल भित्र सफल आवेदकहरूको पहिलो ब्याचलाई राहत वितरण गर्ने हो। यद्यपि, यदि बेरोजगार हुनु अघि कर्मचारीको मासिक तलब HK$ ३०,००० भन्दा बढी छ भने, तिनीहरू आवेदन दिन योग्य छैनन भनेर पनी बताईएको छ हेरौ २ बजेको पत्रकार सम्मेलनले सबै प्रस्ट पार्नेछ।


Translate »