नारायण भण्डारी हङकङ २६ पौष २०७८
नेपालमा पनी कोरोना भाईरसको नयॅा भेरीयण्ट अमिक्रोनको संक्रमण बढ्दै गैरहेको र यसले बिकराल स्थिती देखिनुभन्दा अगाड्नै रोकथाम गर्ने पहलकदमी अनुरुप नेपाल सारकार शिक्षा तथा प्रविधि मन्त्रालयले आधारभुत बिधालय देखि माध्यमिक बिधालय सम्मका सबा कक्षाहरुलाई भोलीबाट बन्दगरी माघ १५ गतेसम्मलाई बन्दगर्ने निर्णय गरेको छ।
अहिसे विधार्थीहकुलाई दिइएको बिदा बार्षिक बिदामा कटौती गर्नेगरी दिइएको समेत मन्त्रालयले जनाएको छ । मन्त्रालयले उक्त समयमा १२ वर्ष देखी १८ वरष उमेर समुहका वालवालिकाहरु लाई पायक पर्ने ठाउमा गएर कोरोना बिरुद्दको खोप लगाउन समेत अनुरोध गकेकोछ।
यो कुरा स्वागत योग्य छ र सबैले राम्रो कामको स्वागत गर्दै सम्वन्धित निकायलाई धन्यवाद पनी दिनुपर्दछ। तर दक्षिणी नाकाहुदै नेपाल प्रवेशगर्नेहरुलाई कडाईगक्न सकिएन भने विधालयलाई दिएको विदा वालुवामा पानीराखे सरह हुनेछ । त्यसैले सरकारले तुरुन्त यस विषयमा गम्भिरताका साथ कदम चालोस।